लोकप्रिय

अघोषित नाकाबन्दीसंगै दैनिक उपभोग्य वस्तु सहज आपूर्तिको व्यवस्था

 पोखरा । संविधानको विरोधमा संयुक्त मधेशी मोर्चाले तराई जिल्लामा आव्हान गरेको आन्दोलनका कारण दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेको अवस्थामा स्थानीय प्रशासनले भने दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति र वितरणको व्यवस्था मिलाएको छ । स्थानीय प्रशासनले अत्यावश्यक क्षेत्रको निर्धारण गरी आपूर्तिसंगै वितरण प्रणालीलाई सहज बनाउँने निर्णय गरेको हो । भारतीय सीमा क्षेत्रका नाकामा अघोषित रुपमा […]


बङ्गुरपालकद्वारा बजार विस्तारको खोजी

तिलोत्तमा (रुपन्देही), १२ असोज । रुपन्देहीमा बङ्गुरको मासुको उत्पादनमा वृद्धि भएपछि खपतका लागि विभिन्न १० स्थानमा मासु स्टोर तथा बिक्री केन्द्र स्थापन गर्न पहल गरिएको छ । जिल्लामा बङ्गुरपालक किसानले उत्पादनलाई जिल्लाभित्रै नयाँ बजारको पहिचान गरी मुख्य, मुख्य बजार क्षेत्रमा बिक्री केन्द्र स्थापना गर्न सामूहिक रुपमा लागेका छन् । बङ्गुर व्यवसायी सङ्घका अध्यक्ष खेमराज गुरुङले […]


चामल पर्याप्त छ ः संस्थान

चामल पर्याप्त छ ः संस्थान विराटनगर, ११ असोज । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय, विराटनगरसँग चामल पर्याप्त मात्रामा मौज्दात छ । यस कार्यालयको गोदाममा ११ हजार क्विन्टल चामल मौज्दात रहेको छ । पहाडी जिल्लाको डिपोमा पनि दसैँसम्मका लागि चामल मौज्दात रहेको सो कार्यालयले जनाएको छ । यस कार्यालयबाट कोसी अञ्चलको भोजपुर र सङ्खुवासभामा चामल पठाइने […]


नागरिक लगानी कोषले दश लाख कित्ता सेयर बाँडफाँड

काठमाडौँ, ११ असोज । नागरिक लगानी कोषले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले सामूहिक लगानी कोष (म्युचियल फन्ड)लाई छुट्ट्याइएको १० लाख कित्ता सेयर आज बाँडफाँड गरेको छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ को व्यवस्थाअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको हो । नेपाल धितोपत्र बोर्डको स्वीकृत विवरणपत्रलाई कम्पनी ऐन २०६३ मा भएको व्यवस्थाअनुसार सामूहिक लगानी कोष नियमावली […]




Advertise Section 7

TOP NEWSview all

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society

I am inspired by the kindness, decency and warmth of the people of Nepal: DeLisi