मकालु एयरको विमान दुर्घटना, दुई घाइते

Makalu-Aircraft-Cessnaसुर्खेत, २० साउन । मकालु एयरको विमान बिहीबार दिउँसो हुम्लामा दुर्घटना हुँदा पाइलट र को-पाइलट घाइते भएका छन् ।

विमानको सिगंल इन्जिन फेल भएपछि पाइलटले फोर्स ल्याण्डिङ गराएको प्रारम्भीक खबर छ । हुम्लाको सिमिकोटबाट सुर्खेतका लागि उडेको ९ एन एएलडी कलसाइनको विमान सिमिकोटको एक खोला नजिकै दुर्घटना भएको हो ।

विमानमा यात्रुहरु थिएनन्, पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । उनीहरु घाइते भएका छन् । उनीहरुको उद्धार भइसकेको बताइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter