आर्थिक वृद्धिदर पाँच प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

world bankकाठमाडौँ, १८ असोज । चालु आर्थिक वर्षको वृद्धिदर पाँच प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

दक्षिण एसियाको अर्थतन्त्रबारे विश्व बैंकले आज जारी गरेको अर्धवार्षिक प्रतिवेदनअनुसार चालु आवमा कृषि तथा निर्माणका क्षेत्रमा सुधार हुने भएकाले नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने अनुमान गरिएको हो ।

भूकम्प र भारतसँगको सीमा क्षेत्रमा उत्पन्न अवरोधका साथै विप्रेषण आयमा भएको कमीले गत आवमा नेपालको आर्थिक वृद्धिदरमा बढोत्तरी हुन नसकेको वास्तविकता उक्त प्रतिवेदनले औँल्याएको छ ।

मनसुनको सकारात्मक प्रभाव कृषि क्षेत्रमा परेकाले कृषिको योगदान कुल गार्हस्थ्य उत्पादनमा उल्लेख्य हुने प्रक्षेपण पनि प्रतिवेदनले गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter