आठ हजार ४६७ थपिए, ६ हजार १३५ कोरोनामुक्त, २०३ को मृत्यु

काठमाडौं,वैशाख ३१ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ४६७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ९४८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् । सोही अवधिमा २०३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

KMC to build 100-bed special hospital

Nepal’s proposal to graduate from LDC status to be presented in UNGA for endorsement

World Bank to provide US $ 60 million to strengthen Nepal’s higher education

32,500 metric ton Urea arrives in Nepal

Writ petition filed in Supreme Court against reshuffle of cabinet




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter