विगत २४ घण्टामा ९४ जना सङ्क्रमित थपिए, एकको मृत्यु

काठमाडौं, फागुन १५ गते । आइतबार छ हजार चार सय ८६ जनामा गरिएको पीसीआर परीक्षणमा ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणबाट एकको मृत्यु भएको छ । यसैगरी, चार सय १५ जना कोभिड–१९ सङ्क्रमित निको हुनुभएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच सय १७ जना रहनुभएको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter