सरकारी कर्मचारीलाई इन्धन दिन नयाँ निर्देशिका जारी, बिलबिनै मासिक १२५ लिटर तेल

काठमाडौँ , कार्तिक ०१ गते । सरकारले कर्मचारीलाई इन्धन सुविधा दिन नयाँ निर्देशिका जारी गरेको छ । आज अर्थमन्त्रालयले कर्मचारीलाई इन्धन सुविधा दिन निर्देशिका जारी गरेको हो ।

निर्देशिकाअनुसार सरकारका विशिष्ट श्रेणिका कर्मचारी मासिक १२५ लिटर इन्धन पाउनेछन् । यस्तै प्रथम श्रेणिका कर्मचारिले मासिक १०० लिटर इन्धन पाउने ब्यबस्था गरिएको छ ।

यसबाहेको यी कर्मचारिले तीन महिनामा मोबिल/ब्रेक लगायतको सुबिधाको व्यवस्था गरिएको छ । निर्देशिकामा इन्धनको सुविधा मासिकरुपमा र मोबिल र ब्रेकको रकम त्रैमासिकरुपमा दिने उल्लेख गरिएको छ । यसबाहेक विद्युतीय साधन प्रयोग गर्ने कर्मचारीलाई समेत इन्धन सुविधा दिने व्यवस्था छ । उनीहरूलाई इन्धनको आधा सुविधा दिइने व्यवस्था छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter