हार्दिक श्रद्धाञ्जली दा !

 

susil

डा‍.लेखप्रसाद निरौला ।

कहाँ मानवको सृष्टि ! कहाँ राष्ट्र सुधाकर !
दुवैको नित्य सम्बन्ध भै’दिए स्वर्ग मन्दिर ।

प्रयत्न मनले गर्ने सुराष्ट्र नव जीवन
धन्य मानव ती कोही सुशील स्पन्द नन्दन ।

त्याग सात्विक सन्मार्ग निष्ठा राष्ट्र समुन्नत
निःस्पृह मनका धन्य सुशील कर्म सुब्रत !

धीरोदात्त मिष्ठभाषी सुदीर्घ साधना प्रिय
ब्रह्मचारी सदाचारी सुशील शील सक्रिय ।

अनन्त त्यागका कर्म चिरस्थायी विलक्षण
श्रद्धाञ्जली भावपूर्ण अर्पिन्छ राष्ट्र यो क्षण !!

Related News

युद्धप्रसाद मिश्र स्मृति पुरस्कार सिस्नो पानी नेपाललाई

भक्तपुर, ८  । यस वर्षको युद्धप्रसाद मिश्र स्मृति पुरस्कार सिस्नो पानी नेपाललाई अर्पण गरिएको छ । युद्धप्रसाद मिश्रको २५ औँ…

काँग्रेसको क्रियाशील सदस्यता सूची वेबसाइटमा, कुल सदस्य सङ्ख्या चार लाख ७० हजार ६५५

    काठमाडौँ, ३ माघ । नेपाली काँग्रेसले क्रियाशील सदस्यको नामावली आज आफ्नो वेबसाइटमा राखेको छ । वेबसाइटमा जिल्लाअनुसार नयाँ…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter