वरिष्ठ साहित्यकार दीक्षितको निधन

kamal-mani-dixitकाठमाडौँ, १४ पुस । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको आज बिहान निधन भएको छ ।

नेपाली भाषा–साहित्यमा निरन्तर योगदान पु¥याउँदै आउनुभएका दीक्षितको आज बिहान २:४५ बजे ८७ वर्षको उमेरमा निधन भएको मदन पुरस्कार पुस्तकालयले जनाएको छ ।

पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रुपमा विस १९८६ भदौको कुशेऔँसीका दिन जन्मनुभएको थियो ।

छ दर्जनभन्दा बढी पुस्तकको लेखन तथा सम्पादन गरिसकेको स्व दीक्षितका दुई हजारभन्दा बढी फट्कर कृति प्रकाशित भएका छन् । दीक्षितका दुई छोरा र एक छोरी हुनुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter