बिहेको खर्च बाढीपीडितलाई

Nepal Floodअर्घाखाँची, पुस १ गते । न कुनै बाजागाजा नै थियो, न त पार्टी प्यालेसमा भोजभतेर नै, बेहुला र बेहुली बिहेको वेशभूषामा मात्र थिए ।

दाइजो र गरगहनाविना नै अर्घाखाँची केरुंगाकी शान्ता पौडेल र अर्घाखाँची बांगलाकै विजय भट्टराईबीच शुक्रबार विवाह भई विवाहमा हुने खर्च बचाएर बाढीपीडितलाई रु ५० हजार हस्तान्तरण गरिएको छ जहाँ दुलहादुलहीका आफन्त, गाउँले र केही साथी मात्र थिए ।

दाइजो प्रथाबाट भइरहेको विकृतिले समाजमा दिनहुँ चेलीले भोग्नुपरेको समस्याले गर्दा दाइजो प्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देश दिनका लागि यस्तो विवाह गरिएको बेहुली शान्ताको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter