विचार / अन्तर्वार्ता

सरकारले रुपान्तरणकारी आयोजनाको रुपमा डिजिटल नेपाल फ्रेमवर्कलाई अघि बढाएको छः प्रधानमन्त्री

काठमाडौं, वैशाख १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई रुपान्तरकारी आयोजनाको रुपमा अघि बढाइएको बताउनुभएको छ । जसअन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, शहरी पूर्वाधार, वृत्त, डिजिटल फाउन्डेसन लगायतका ८ वटासहित ८० वटा डिजिटल पोर्टल निर्माण गरिएको छ । उहाँले देशको दिगो विकासका […]


उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, चैत २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसर सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी– व्यवसायीलाई आह्वान गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शको ७०औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले रोजगारीका अवसरका साथै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ स्रोत परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । अन्य उद्यमी–व्यवसायीलाई पनि उत्पादकत्व […]


अदालतले संसद विघटनबारे जस्तोसुकै निर्णय गरे पनि कांग्रेसलाई मान्य हुन्छः देउवा

भक्तपुर, पुस १३ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका बारेमा अदालतले गरेको जस्तोसुकै निर्णय पनि कांग्रेसलाई मान्य हुने बताउनुभएको छ । कांग्रेस भक्तपुर क्षेत्र नं २ ले मध्यपुरथिमि शङ्खधर चोकमा आज आयोजना गरेको विरोधसभामा उहाँले स्वतन्त्र निकाय अदालतले जस्तोसुकै निर्णय गरे पनि कांग्रेसलाई मान्य हुने स्पष्ट गर्नुभयो । “सरकारको […]


अराजकताविरुद्ध सकारात्मक ढङ्गले अघि बढ्न प्रम ओलीको आव्हान

लक्की चौधरी / काठमाडौं, मंसिर २३ गते । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संयुक्त बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले अराजकता अन्त्य गर्न सबै दललाई सकारात्मक ढङ्गले अघि बढ्न आव्हान गर्नुभएको छ । बिहान साढे ११ बजेबाट शुरु भएको बैठक करिब तीन घण्टा बसेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार […]


कोरोना अनुभव: यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त …

विष्णु नेपाल / काठमाडौँ, मङ्सिर १४ गते । चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १०० डिग्रीभन्दा माथि नै थियो । उठ्न कोशिस गरेँ । खुट्टा टेकिएनन् । छिप्पिँदो रातले बिहानीको प्रतीक्षा गर्दै थियो । कसलाई के भनौँ ? लाग्यो […]


लैङ्गिक हिंसापीडितको मानवअधिकार संरक्षणका लागि संवेदनशील हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, मङ्सिर १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेदलाई किञ्चित नसहने बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका लागि सन्देश दिँदै उहाँले राज्यसँग उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी महिलाको जीवनस्तर माथि उठाई समृद्ध समाज निर्र्माण र तिनको अधिकार सुरक्षित गर्न सरकार अग्रसर रहेको बताउनुभयो […]


सरकारविरुद्धका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रमकाे आग्रह

ताप्लेजुङ, मङ्सिर ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उहाँले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज […]


बालुवाटारमा दशैंको टीका आयोजना नहुने (पूर्णपाठ सहित)

काठमाडौ, कात्तिक ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको दशैंमा कोरोनाको संक्रमणलाइ विचार गरी बालुवाटारमा दशैंको टीका आयोजना नगर्ने बताउनु भएको छ । आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । उहाँले काठमाडौं संक्रमणको केन्द्र बन्दै गएको बताउनुभयो । उहाँले चाड पर्वहरुलाइै आफ्नो अबस्था र हैसियतका आधारमा मात्र […]


गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री ओली

काठमाडौँ, कात्तिक १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताउनुभएको […]


संघ र प्रदेश सरकारले सहयोग गरे प्रभावकारी ढंगले काम गर्न सकिन्छ ः उद्धवप्रसाद खरेल, मेयर बूढानीलकण्ठ नगरपालिका

नेपालको संविधान २०७२ अनुसार नेपाल संघीयतामा प्रवेश गरेसँगै २०७४ सालमा करिब दुईदशक पछि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । नयाँ संरचनामा स्थानीय तहलाई धेरै अधिकार दिइएका कारण टोलटोलमा सरकार पुगेपछि जनताको आकांक्षासमेत तीव्ररुपमा बढ्न पुग्यो । देश संघीयतामा गएपछि पनि तीन तहका सरकारबीच कामको बाँडफाँडमा अन्योल, कर्मचारी समायोजन तथा हाल कोरोना भाइरसका कारण स्थानीय निकायले […]




TOP NEWSview all

Efforts are underway to send US vaccines to Nepal: Ambassador Khatiwada

Govt. to resume Vaccination Campaign from May 16

CAAN asks not to charge high fare in name of Emergency Flight

NRNA to supply Oxygen Concentrators to Nepal

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter