काठमाडौं, फाल्गुन १२ गते । नेपालमा कोरोनाभाइरसका ९४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ६९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ का कुल सङ्क्रमितको संख्या दुई लाख […]
काठमाडौँ, फागुन ११ गते । कलङ्की–धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम दुई प्रतिशत बाँकी छ । चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगञ्ज क्षेत्रमा पर्ने केही घरका कारण निर्माणस्थल पूरै खाली भइनसकेको हो । ती घरको मुआब्जाका विषयमा छलफल भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । योजनाले जिल्ला प्रशासन कार्यालय […]
काठमाडौं, फाल्गुन ११ गते । नेपालमा कोरोनाभाइरसका ११० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा तीन हजार २१८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ११० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको […]
काठमाडौँ, फागुन ९ गते । सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग गरेका छन् । वैज्ञानिक भाडादरको व्यवस्था भए पनि कार्यान्वयन नहुने र हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेपछि व्यवसायीले यस्तो माग गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, “गाडी चल्नसक्ने अवस्था रहेन । २०६८ सालदेखि […]
काठमाडौं, फाल्गुन ९ गते । नेपालमा कोरोनाभाइरसका ८० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ३२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८० जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२१ जना सङ्क्रमित निको भएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै […]
नवीन शिशिर विक / बागलुङ, फाल्गुन ८ गते । बागलुङ नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि मालिका क्षेत्रलाई प्राणी उद्यान (जुलोजिकल पार्क) बनाउने योजना सार्वजनिक भयो । जिल्लाको कुनै पनि ठाउँमा प्रयोगमा नआएको योजना धेरै महत्वकांक्षी र पूरा हुन नसक्ने भनेर टिप्पणी भए पनि अहिले उक्त योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । बागलुङ नगरपालिका–५ मालिका क्षेत्रको […]
काठमाडौं, फाल्गुन ८ गते । नेपालमा कोरोनाभाइरसका ८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ४८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ३५१ पुगेको […]
काठमाडौं फागनु ७ गते । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पक्ष विपक्षका तर्फबाट जारी बहस आजबाट औपचारिक रुपमा टुङ्गिएको छ । आजको इजलासले यही फागुन १० गतेसम्म बहस नोट पेश गर्न समय दिइएको छ । सो मुद्दामा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितका पाँच न्यायाधीश रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
काठमाडौं, फाल्गुन ७ गते । नेपालमा कोरोनाभाइरसका ९७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ९३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ११४ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार […]
काठमाडौं, फागुन ६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड १९ विरुद्धको खोप सबै नेपाली नागरिकलाई निःशुल्क उपलब्ध गराउने गरी सरकारले व्यवस्थापन गरिरहेको बताउनुभएको छ । अहिले छिमेकी मुलुक भारतले उपलब्ध गराएको खोप लगाउने काम भइरहे पनि बाँकी खोपको व्यवस्थापन सरकारले गरिरहेको उहाँले प्रष्ट पार्नुभयो । मन्त्रि परिषदका निर्णयहरु विहिबार पत्रकार सम्मेलन मार्फत […]