समाचार

चौबीस घण्टामा ३६२ संक्रमित थपिए ६९९ जना निको भए

काठमाडौं, पुस २५ गते। नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३६२ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ६९९ जनाले कोरोना जित्न सफल भएका छन् । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ ह्जार ५२१ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख छ । त्यस्तै निको हुनेको संख्या कुल दुई लाख ५७ हजार ९२८ पुगेको […]


चितवनमा आइतबारबाट चरा गणना

चितवन, पुस २४ गते । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने भएको छ । नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गर्न लागिएको हो । मौसम खराब भएपछि मध्ये जनवरीलाई छुने गरी गणना शुरु गर्न लागिएको हो । गणनाको […]


पाँच हजार २६९ परीक्षणमा ५५४ जनामा सङ्क्रमणको पुष्टि

काठमाडौं, पुस २४ गते। नेपालमा कोरोनाभाइरसका ५५४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार २६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५५४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ ह्जार १५९ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार २१ जनामा […]


किसानको उत्पादनमा बिचौलिया हाबी,उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य

चन्द्रकला भण्डारी / झापा, पुस २३ गते । किसानले उत्पादन गरेको ताजा तरकारी बिचौलियाको चलखेलका कारण उपभोक्ताले दोब्बर मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् । झापाको भद्रपुर र अर्जुनधारामा व्यावसायिक रुपमा बेमौसमी लहरे तरकारी उत्पादन गर्दै आएको मामा भाञ्जा कृषि फार्ममा प्रति केजी रु ३० का दरले फर्सी र रु ४० ले बोडी बिक्री […]


पछिल्लो २४ घण्टामा ४१२ जना नयाँ सङ्क्रमित थपिए

काठमाडौं, पुस २२ गते । नेपालमा कोरोनाभाइरसका ४१२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार १३२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६३ ह्जार ६०५ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार ५८ […]


जुत्ता बनाउने सीप सिक्दै, आत्मनिर्भर बन्दै गृहिणी

केदार तिमल्सिना / बनेपा, पुस २२ गते । पनौती नगरपालिका–३ कुशादेवीकी सरस्वती सापकोटालाई विगत दश दिनदेखि भ्याइनभ्याइ नै छ । उहाँ बिहानको खाना चाँडै खाएर घरधन्दा सकेर जुत्ता बनाउने तालिममा सहभागी हुनुहुन्छ । सरस्वती जस्तै पनौती नगरपालिका–४ की पुष्पा श्रेष्ठलाई पनि आजभोलि भ्याइनभ्याई नै छ । उहाँ पनि बिहान खाना खाएर घरको सबै काम सकेर […]


छ हजार ७०६ परीक्षणमा ४०९ जनामा सङ्क्रमणको पुष्टि

काठमाडौं, पुस २२ गते । नेपालमा कोरोनाभाइरसका ४०९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा छ हजार ७०६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४०९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६३ ह्जार १९३ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार १३३ […]


चार हजार ५५१ परीक्षणमा ५२२ जनामा सङ्क्रमणको पुष्टि

काठमाडौं, पुस २१ गते । नेपालमा कोरोनाभाइरसका ५२२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ५५१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५२२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६२ ह्जार ७८४ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार २२५ […]


बादलले माथिबाट छोपेपछि प्रदूषण बढ्याे, आकास खुलेपछि हट्छ

केशवराज पौडेल / काठमाडौं, पुस २१ गते । राजधानीको आकाश हिजो विहानबाट धुम्बिएसँगै उपत्यका लगायतका देशका अन्य केही शहरमा वायु प्रदूषणको मात्र एकाएक माथि पुग्यो । वायु प्रदूषणको मात्र बढेसँगै वातावरण विभागले ज्येष्ठ नागरिक र मुटु आदिका रोगीहरुलाई घरबाट बाहिर ननिश्कन विज्ञप्ति मार्फत आगह्र गरेको छ । एकाएक यसरी प्रदूषणको मात्रा बढ्नुमा बादलले माथिबाट ढपक्क […]


मन्त्रिपरिषद् विस्तारविरुद्ध रिट : सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौँ, पुस २० गते । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गर्नु गैरसंवैधानिक भएकोले नयाँ नियुक्ति खारेजीको माग गर्दै परेका दुई रिटमा सर्वोच्च अदालतले सोमबार कारण देखाऊ आदेश जारी गरेको छ । ओलीले संवैधानिक प्रावधानविरुद्ध मन्त्रिपरिषद् विस्तार गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र लोकेन्द्र ओलीलगायतका अधिवक्ताले रिट हालेका हुन् । ‘अन्तरिम आदेश दिनुअघि छलफल गर्न […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter