मधुसुधन तिमल्सिना / काभे्र, मङ्सिर २१ गते । पाँचखाल नगरपालिका वडा न ७ र ८ मा निर्माण भइरहेको बिशेष आर्थिक क्षेत्र (सेज) को अवलोकन गर्न अर्थमन्त्री युवराज खतिवडा पाँचखाल आउनुभएको छ । शनिवार अवलोकन गर्न आउनुभएको अर्थमन्त्री खतिवडाले चाँडो काम सकेर सञ्चालनमा ल्याउन सरकार लागि परेको बताउनुहुँदै रकम अभावका कारण काम नरोकिने प्रतिवद्धता जनाउनुभएको थियो […]
पोखरा, मङ्सिर २१ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको मूलद्वारदेखि नै झल्किनुपर्ने बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७५। ७६ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा कर्मचारीलाई निर्देशन दिँदै उहाँले आप्mनो व्यवस्थापकीय क्षमता […]
काठमाडौँ, मङ्सिर २० गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग’ (जाइका)ले नेपालको पूर्वाधार विकास, पुनर्निर्माणलगायत विविध क्षेत्रमा पु-याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताउनुभएको छ । जाइका अल्मुनाई एसोसिएशन अफ नेपाल (जान)को ४६औँ वार्षिक कार्यक्रमका अवसरमा आज आयोजित दक्षिण एशियामा प्राकृतिक विपद्सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा उहाँले जाइका नेपालको महत्वपूर्ण विकास साझेदार संस्था भएको र यसले […]
काठमाडौँ, मङ्सिर २० गते । धनुषामा निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न यो सब स्टेसन अपरिहार्य मानिँदै आएको छ । मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण गर्न र […]
काठमाडौं, मङ्सिर १९ गते । नेपालले दक्षिण एसियाली खेलकुद(साग) मा सर्वाधिक स्वर्णको इतिहास बनाएको छ । नेपालमा जारी सागको तेह्रौं दक्षिण एसियाली खेलकुद संस्करणमा आठौं सागमा सर्वाधिक स्वर्ण जितेको कीर्तिमान भङ्ग गरेको छ । तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा नेपालले बिहिबार ३२ औं स्वर्ण जितेको छ । घरेलु मैदानमै २० वर्ष अगाडि सम्पन्न आठौं सागमा […]
काठमाडौं, मङ्सिर १९ गते । १४ मंसिरमा भएको उपनिर्वाचनमा सरदर १.४ प्रतिशत मत बदर भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विगतको निर्वाचनको तुलनामा बदर मतको संख्या निकै कम रहेको बताए । आयोगको तथ्याङ्कअनुसार कास्की–२ मा ६ सय बदर भएको छ । ४५ हजार ५ सय ४६ मत खसेकोमध्ये ४४ हजार ९ सय ४६ मत […]
काठमाडौं, मङ्सिर १८ गते । नेपालले दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्णमा शतक पदक जितेको छ । नेपालका लागि तेक्वान्दोका सक्षम कार्कीले तेह्रौं दक्षिण एसियाली खेलकुदको तेक्वान्दो विधा अन्तगर्त पुरुष ८७ किलो तौल समुहमा स्वर्ण पदक जित्नुभएको छ । जितसँगै नेपालले दक्षिण एसियाली खेलकुद इतिहासमा स्वर्ण पदकको संख्या एक सय पुर्याएको छ । सक्षमले तेह्रौं सागमा नेपाललाई […]
काठमाडौँ, मङ्सिर १८ गते । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद […]
मङ्गलबारे, मङ्सिर १८ गते । नेपाल सरकारका उप्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब जनताले विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिनको अन्त्य भएको बताउनुभएको छ । इलामको माङ्सेबुङ गाउँपालिकामा रहेको किराँत धार्मिकस्थलमा आज आयोजित आत्मानन्द लिङ्देनको ६६औँ जन्मोत्सवमा उहाँले देश पूर्णरूपमा सङ्घीयतामा आगाडि बढेको बताउनुभयो । स्थानीय र केन्द्र सरकारले पनि उत्तिकै काम गर्न सक्ने […]
भद्रपुर, मङ्सिर १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्षभित्र नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डमा पु¥याइने बताउनुभएको छ । चन्द्रगढी विमानस्थलको विस्तार तथा विकास गुरुयोजनाका सम्बन्धमा झापाको विर्तामोडमा नागरिक उड्डयन प्राधिकरणले आज आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउने तयारीका लागि अहिले […]