समाचार

पर्यटन व्यवसायबाट देश समृद्ध हुन्छ : गृहमन्त्री थापा

पशुपतिनगर, वैशाख १५ गते । गृहमन्त्री रामबहादूर थापाले पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी देश समृृद्ध बनाउन सरकार क्रियाशिल रहेको बताउनुभएको छ । भारतसँग सीमा जोडिएको इलामको पशुपतिनगर सीमा नाकामा स्थापना भएको अध्यागमन कार्यालयको उद्घाटन गर्दै उहाँले हिमश्रङ्खला, नदी खोला, ताल र प्रकृतिमा रम्न आउने पर्यटकलाई सजिलोका लागि संरचना थप्ने काम भइरहेको बताउनुभयो । उहाँले विश्वका धेरै […]


यसरी हुँदैछ अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत

काठमाडौँ, वैशाख १४ गते । रातिको १०ः१२ मिनेटको समय, ड्रागन एयर जमीन छोडर टाउँकै माथिबाट आकाशतिर बेगिन्छ । उपकरण र औजारकासात तम्तयार अवस्थामा फौजी आक्रमण वा कुनै युद्धको तयारीको जसरी बाक्लो सङ्ख्यामा जनशक्ति उभिरहेका हुन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जिरो टु अर्थात् कोटेश्वरतर्फको क्षेत्रमा हुलका हुल जनशक्ति र मेशिननरी उपकरण तयारी अवस्थामा छन् । […]


‘शिक्षा पूर्वाधारको पनि पूर्वाधार’

काठमाडौँ, वैशाख १४ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई दिइने सार्वजनिक शिक्षा देश विकास गर्ने पूर्वाधारको पनि पूर्वाधार भएकाले सरकार निजी क्षेत्र तथा सामाजिक सङ्घसंस्था एकजुट भई लाग्नुपर्नेमा जोड दिनुभएको छ । आफ्ना बालबच्चाका लागि शिक्षा दिन आर्थिकरुपमा कमजोर अभिभावक तथा विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्रीबाट विगत एक दशकदेखि सहयोग गर्दै आएको ‘चेतना’ […]


तीन वर्षभित्र गुणस्तरीय शिक्षा : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, वैशाख १४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तीन वर्षभित्र सामुदायिक शिक्षा परिमार्जन गरी गुणस्तरीय बनाइसक्ने दाबी गर्नुभएको छ । एशियाली विकास बैंक (एडीबी)को रु छ करोड ऋण सहयोग तथा पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा) को समन्वयमा चौँरीदेउराली गाउँपालिका–४ सालिमेछेडास्थित सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री […]


मनमोहनले विकासको भोक जगाउनुभयो – प्रम ओली

ललितपुर, वैशाख १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उहाँले अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको विचार […]


विपद् व्यवस्थापन सम्बन्धी अनुभव आदानप्रदान

काठमाडौँ, वैशाख १३ गते । विपद् व्यवस्थापनमा जापानजस्ता देशको अनुभवका आधारमा पाठ सिकी पूर्व तयारी गरिनुपर्ने आवश्यकता औँँल्याइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० ले आज यहाँ आयोजना गरेको कार्यक्रममा विपद् व्यवस्थापनमा अध्ययन अनुसन्धान गर्दै आएका विज्ञले दुवै देशका अनुभव आदानप्रदान गरी एकआपसमा ज्ञान सीप बाँडिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा […]


सरकारी जग्गा फिर्ता ल्याउन आयोग बन्ने

काठमाडौँ, वैशाख १३ गते । दुरुपयोग भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । कानून विपरीत वा अनियमित तरिकाले व्यक्तिका नाममा रजिष्ट्रेशन गराइएका सरकारी जग्गाको खोजी गरी कारवाही गर्न चाँडै आयोग गठन हुने भएको हो । विगतमा सुकुम्बासी आयोगले निर्णय गरी भूमिहीनलाई दिइएको […]


विद्यार्थीहरुका लागि टेलिकमको आकर्षक अफर ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनस

काठमाडौँ, वैशाख १२ गते । नेपाल टेलिकमले एसईई (SEE)दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि उपलब्ध गराएको यो आकर्षक ‘विद्यार्थी अफर’ (Student Offer) विद्यार्थीमाझ लोकप्रिय भइरहेको छ । पहिले देखि नै उपलब्ध सो अफरलाई विद्यार्थीहरुको सुविधा र मागलाई विचार गरी हाल […]


पाँचौँ एबियू मिडिया सम्मेलनः जलवायु परिवर्तन र विपत् पूर्वतयारीबारे छलफल

काठमाडौँ, वैशाख १२ गते । विपत्का समयमा जनतालाई सुरक्षित बनाउन, सूचना प्रदान गर्न र सङ्कटबाट बचाउनका निम्ति एशिया प्रशान्त क्षेत्रमा क्रियाशील रेडियो र टेलिभिजनको पाँचौँ सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुभारम्भ गर्नुभयो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले प्राकृतिक प्रकोप निम्त्याउनका लागि मानव जातिले गरेको […]


तरकारी फलाउन मानव मलमूत्रको प्रयोग

लमजुङ, वैशाख १२ गते । लमजुङको मस्र्याङदी गाउँपालिका ४, ताघ्रिङका किसान मानव मलमूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्नबाली उत्पादन गर्न जुटेका छन् । यसअघि गाईभैंसी तथा भेडाबाख्रा, कुखुराको मलमूत्रबाट तरकारी र खाद्यान्य उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न लागेको हो । पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभावमा मानव मलमूत्रको प्रयोग गरी तरकारी फलाउन […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter