काठमाडौं, कात्तिक २५ गते । नेपालमा कोरोना भाइरसका दुई हजार ७३६ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ९६० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८५३ सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई […]
काठमाडौँ, कात्तिक २५ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशभर अप्टिकल फाइबर (सूचना महामार्ग) बिच्छ्याउने कार्यलाई तोकिएको समयमा सम्पन्न गराइने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयमा आज निरीक्षणका क्रममा उहाँले देशैभर उच्च गतिको ब्रोडब्याड इन्टरनेको पहुँच पु¥याउँदै ‘डिजिटल नेपाल’को आधार तयार गर्ने लक्ष्यका साथ शुरु गरिएको सो परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सरकारका […]
काठमाडौँ, कात्तिक २५ गते। चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्वचर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजन्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ । […]
काठमाडौं, कात्तिक २४ गते । नेपालमा कोरोना भाइरसका दुई हजार ५७१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ७९८ सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १७७ जनाको आरटीपीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित थपिएका हुन्। मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो […]
मोहम्मद सदरुल / विराटनगर, २४ गते। सिमसारको दिगो उपयोग एवं प्रयोजनका लागि यसको संरक्षण तथा व्यवस्थापन गर्नु अहिलेको आवश्कता देखिएको छ । कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको माध्यम, स्थानीय तहमा अर्थतन्त्रमा आत्मनिर्भर, भावी सन्तानको सुन्दर भविष्यका लागि सुन्दर पृथ्वी हस्तान्तरण गर्न महत्व बोकेको सिमसार क्षेत्रको पहिचान, अस्तित्व र […]
काठमाडौँ, कात्तिक २४ गते।करिब चारसय वर्षको इतिहास बोकेको सरकारी लगानीको एकमात्र आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना पछिल्लो समय ओरालो लाग्दै गएको छ । आन्तरिक व्यवस्थापकीय कमजोरी, राजनीतिकरण, समयमै कच्चा पदार्थ र प्याकेजिङ सामग्री आपूर्ति गर्न नसक्नु, आर्थिक तथा नीतिगत समस्यालगायतका कारण पछिल्लो समय वैद्यखाना निरन्तर ओरालो लाग्दै गएको हो । सरकारले २०५१ सालमा वैद्यखाना विकास […]
Kathmandu / Nov. 9: With 2,571 new cases of novel coronavirus confirmed on Monday, Nepal’s COVID-19 tally has spiked to 197,024. “In 11,177 Real-Time Polymerase Chain Reaction (RT-PCR) tests done in the last 24 hours, as many as 2,531 persons were found with the SARS-CoV-2 infection in the last 24 hours,” informed the Ministry of […]
Kathmandu / Nov 9 : Department of Commerce, Supply and Consumer Protection has slapped one- year imprisonment and fine against those involved in relabeling date-expired food items. According to the Department, action has been taken against them as they were arrested red- handed while sending the food stuffs again in the market after relabeling the […]
Damauli / Nov. 09: Only 300 tourists will get entry permission for sightseeing at Manahukot (Manung Not) in Byas Municipality-5 of Tanahun district from Tuesday. A satellite view of Manahukot area in Byas Municipality-5 of Tanahun district. Image: Google Maps The executive meeting chaired by Byas Municipality Mayor Baikuntha Neupane decided to allow only a […]
Adarsha Subedi / Kathmandu: Oil is one of the most important commodities in the world. With all the countries focusing on growth and development, oil can be regarded as the key resource. Oil can be transformed into various sources of energy to benefit the modeling of infrastructures and tools for develop-ment. Oil extraction and production […]