बेपत्ता नागरिकको सम्झनामा स्तम्भ निर्माण

missing peopleरुकुम, १५ कात्तिक । विगत सशस्त्र द्वन्द्वको क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारी हालसम्म अवस्था अज्ञात रहेका रुकुमका १३ जना नागरिकको सम्झनामा स्मृति स्तम्भ निर्माण गरिएको छ ।

नवनिर्मित स्तम्भको अन्तर्राष्ट्रिय बेपत्ता दिवशको सन्दर्भ पारेर शनिबार अनावरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमले दश वर्षे द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिका सम्झनामा सोसाइटीको हाताभित्र सो स्तम्भ निर्माण गरेको हो ।
कार्यक्रममा बेपत्ता परिवारका सदस्यहरुले यस्ता स्तम्भ निर्माण गर्दा आफूहरुमा भएको मनोवैज्ञानिक पीडा कम हुने बताएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter