स्थानीय चुनावः एमालेले पूरा गर्‍यो शतक; दोस्रो चरणको निर्वाचनमा रातो मसीबाट मत सङ्केत

Electionकाठमाडौं, जेठ ५– बैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी एमालेले १०० स्थानमा जीत हात पारेको छ ।

प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहका लागि भएको पहिलाे चरणाकाे चुनावमा एमाले १०० स्थानमा जित हात पार्दै पहिलो स्थानमा रहँदा नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

एमाले विजयी स्थानीय तह
किर्तिपुर नगरपालिका, काठमाडौ,रमेश महर्जन
नारायण नगरपालिका, दैलेख, रत्नबहादुर खड्का
भेरी नगरपालिका, जाजरकोट, सिपी घर्ती
त्रिपुरा सुन्दरी नगरपालिका, डोल्पा, ओमबहादुर बुढा
कावासोती नगरपालिका, नवलपरासी, चन्द्रा पुन
बिदुर नगरपालिका, नुवाकोट, सञ्जु पण्डित
भिमेश्वर नगरपालिका, दोलखा, भरत केसी
दुधौली नगरपालिका, सिन्धुली, घनस्याम कार्की
पनौती नगरपालिका, काभ्रे, भीम न्यौपाने
जिरी नगरपालिका, दोलखा, टंक जिरेल
फलेबास नगरपालिका, पर्वत, पदमपाणी शर्मा
खाडाचक्र नगरपालिका, कालिकोट, जसीप्रसाद पाण्डे
शंखरापुर नगरपालिका, काठमाडौं, सुवर्ण श्रेष्ठ
चामुण्डा—बिन्द्रासैनी नगरपालिका, दैलेख, सूर्यबहादुर शाही
ठुलीभेरी नगरपालिका, डोल्पा, गणेशबहादुर शाही
टोखा नगरपालिका, काठमाडौं, प्रकाश अधिकारी
बेंशीसहर नगरपालिका, लमजुङ, गुमानसिंह अर्याल
सुन्दरबजार नगरपालिका, लमजुङ, जनकराज मिश्र
कमलामाइ नगरपालिका, सिन्धुली, खड्ग खत्री
बनेपा नगरपालिका, काभ्रे, लक्ष्मी नरसिंह बादे
पुतलीबजार नगरपालिका, स्याङ्जा, सीमा क्षेत्री
लेकबेशी नगरपालिका, सुर्खेत, गगन सिंह सुनार
बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक, निमफुञ्जो शेर्पा
मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक, डम्बर अर्याल
गैंडाकोट नगरपालिका, नवलपरासी, छत्रराज पौडेल
भिमाद नगरपालिका, तनहुँ, मेखबहादुर थापा
मन्थली नगरपालिका, रामेछाप, रमेश बस्नेत
गल्याङ नगरपालिका, स्याङ्जा, भुपराज अधिकारी
वनगाड कुपिन्डे नगरपालिका, सल्यान, गोविन्दकुमार पुन
बागलुङ नगरपालिका, बागलुङ, जनक पौडेल
आठबिस नगरपालिका, दैलेख, खड्गराज उपाध्याय

कालिका गाउँपालिका, रसुवा, सिताकुमारी पौडेल
मकवानपुरगढी गाउँपालिका, मकवानपुर, विदुर हुमागाइँ
भैरवी गाउँपालिका, दैलेख, प्रेमबहादुर बुढा
महाबु गाउँपालिका, दैलेख, जंगबहादुर शाही
सिद्धलेक गाउँपालिका, धादिङ, प्रेमनाथ सिलवाल
कैलाश गाउँपालिका, मकवानपुर, टंक मोक्तान
खानीखोला गाउँपालिका, काभ्रेपलान्चोक, कृष्णबहादुर खुलाल
ठाँटीकाँध गाउँपालिका, धिरबहादुर शाही
छेडगाड गाउँपालिका, जाजरकोट, लालबहादुर महतरा
लिसंखुपाखा गाउँपालिका, सिन्धुपाल्चोक, कमल नेपाल
उमाकुण्ड गाउँपालिका, रामेछाप, शेरवहादुर सुनुवार
गोकुलगंगा गाउँपालिका, रामेछाप, खड्ग सुनुवार
तिला गाउँपालिका, जुम्ला, रतननाथ योगी
अदानचुली गाउँपालिका, हुम्ला, दलु फडेरा
माछापुछ्रे गाउँपालिका, कास्की, कर्णबहादुर गुरुङ
आँधिखोला गाउँपालिका, स्याङ्जा, सुधिर पौडेल

धुनिवेंसी गाउँपालिका, धादिङ, बालकृष्ण आचार्य
फिक्कल गाउँपालिका, सिन्धुली, घनश्याम कार्की
घिरिङ गाउँपालिका, तनहुँ, रणबहादुर राना
नेत्रावती गाउँपालिका, धादिङ, दुर्गाकुमार शाक्य
लिखु गाउँपालिका, रामेछाप, गोविन्द खड्का
पाँचपोखरी गाउँपालिका, सिन्धुपाल्चोक, टासी लामा
भीमफेदी गाउँपालिका, मकवानपुर, हिदम लामा
बाडीगाड गाउँपालिका, बाग्लुङ, मेयरसिंह पाइजा
विहादी गाउँपालिका, पर्वत, कमल प्रसाद भुसाल
कालिमाटी गाउँपालिका, सल्यान , दानबहादुर खत्री
तारकेश्वर गाउँपालिका, नुवाकोट, रमेश वस्ती
भुल्लु गाउँपालिका, काभ्रे, गुमानध्वज कुँवर
कालीगण्डगी गाउँपालिका, स्याङ्जा, खिमबहादुर थापा
पाँचखाल थाङपाल गाउँपालिका, सिन्धुपाल्चोक, टासी लामा
भगवती माई गाउँपालिका, दैलेख, दानबहादुर थापा
रुपा गाउँपालिका, कास्की, नवराज ओझा
जुगल गाउँपालिका, होमनारायण श्रेष्ठ
बिरुवा गाउँपालिका, स्याङ्जा, चुनप्रसाद शर्मा
शैलुङ गाउँपालिका, दोलखा, भरत दुलाल
गल्छी गाउँपालिका, धादिङ, कृष्णहरी श्रेष्ठ
सिम्ता गाउँपालिका, सुर्खेत, कविन्द्रकुमार केसी
मंगला गाउँपालिका, म्याग्दी, सतप्रसाद रोका
महाशिला गाउँपालिका, पर्वत, राजु पौडेल
मोदी गाउँपालिका, पर्वत, प्रेम पौडेल
त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ, शम्भुकुमार थापा
मादी गाउँपालिका, पर्वत, प्रेम पौडेल
तामाकोसी गाउँपालिका, दोलखा, इश्वरचन्द्र पोख्रेल
नेस्याङ गाउँपालिका, मनाङ, कान्छा घले
से फोक्सुन्डो गाउँपालिका, डोल्पा, तासीतुन्दुक गुरुङ
काइके गाउँपालिका, डोल्पा, अंगद राना
कालिकामाई नगरपालिका, सीन्धुली, खड्गबहादुर खत्री
घरपझोङ गाउँपालिका, मुस्ताङ, आशबहादुर थकाली
शिवालय गाउँपालिका, जाजरकोट, नरेन्द्रकुमार शाही
मादी गाउँपालिका, कास्की, वेदबहादुर गुरुङ
फेदिखोला गाउँपालिका, स्याङ्जा, घनश्याम सुवेदी
चामे गाउँपालिका, मनाङ, लोकबहादुर घले
देवघाट गाउँपालिका, तनहुँ, दुर्गबहादुर थापा
महांकाल गाउँपालिका, ललितपुर, रामचन्द्र दाहाल
थाक्रे गाउँपालिका, धादिङ, रामकुमार आचार्य
काठेखोला गाउँपालिका, बागलुङ, अम्मरबहादुर थापा
बलेफी गाउँपालिका, सिन्धुपाल्चोक, केदार क्षेत्री
मस्र्याङ्दी गाउँपालिका, लमजुङ, अर्जुन गुरुङ
कपुरकोट गाउँपालिका, सल्यान, भीमबहादुर सेन
धौलागिरी गाउँपालिका, म्याग्दी, अन्सरा पुन
गंगाजमुना गाउँपालिका, धादिङ, बलवहादुर अधिकारी
गौरीशंकर गाउँपालिका, दोलखा, सोयमवहादुर खड्का
क्होलासोथार गाउँपालिका, लमजुङ, प्रेमबहादुर घले
मनहरी गाउँपालिका, मकवानपुर, एकराज उप्रेती
गोसाइँकुण्ड गाउँपालिका, रसुवा, कैसाङनुर्पु तामाङ
हरिनाश गाउँपालिका, स्याङ्जा, खिमनारायण मानन्धर
इन्द्रसरोवर गाउँपालिका, मकवानपुर, जीवन लामा
ढोरचौर गाउँपालिका, सल्यान, चित्रबहादुर चलाउने

दोस्रो चरणको निर्वाचनमा रातो मसीबाट मत सङ्केत

निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातो रङको मसी प्रयोग गरी मत सङ्केत गराउने निर्णय गरेको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारसँग कुरा गर्दै दोस्रो चरणमा स्वस्तिक छापमा रातो रङको लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।

पहिलो चरणमा नीलो रङको मसीको प्रयोग गरी मत सङ्केत गरिएको थियो । दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नं १, २, ५ र ७ का ४१ जिल्लामा यही जेठ ३१ गते हुँदैछ । नीलो मसीबाट गरिएको मत सङ्केतले मतगणनामा केही असहजता देखिएको गुनासो आएको थियो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भन्नुभयो, “दोस्रो चरणको निर्वाचनका लागि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र सोही रङको मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरिएको छ ।”

पहिलो चरणमा देखिएका कमजोरीलाई दोहरिन नदिन आयोगले निर्वाचनमा सुरक्षा रणनीति र मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने योजना बनाएको उहाँले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter