राष्ट्रपतिबाट सहमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान

President Visitजेष्ठ ११, २०७४ राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सहमतीका आधारमा प्रधानमन्त्री चयनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो पदबाट राजिनामा दिएपछि राष्ट्रपति भण्डारीले संवैधानिक ब्यवस्थाअनुसार सहमतीका लागि दलहरुलाई एक साताको समय दिनुभएको हो ।

राष्ट्रपति कार्यालयद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान धारा २९८ को उपधारा २ बमोजिम सात दिन भित्र राजनीतिक सहमतीका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन गर्न संसदमा प्रतिनिधित्व गर्न राजनीतिक दललाई आह्वान छ ।

‘ सहमतीका आधारमा प्रधानमन्त्री चयन हुन नसके मात्र बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter