• Monday, April 14, 2025

नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिइने

File

काठमाडौं । विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा छ ।

क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनही जनही ३ लाख दिने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही जनही ३ लाख दिने बताए ।

यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीले सरकारले दिएको रकममा एकेडेमीले एकएक लाख थप गर्ने घोषणा गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter