प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

Twitterकाठमाडौँ, भदौ ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको बताउनुभएको छ ।

वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले भन्नुभयो, “सुशासन र विकासको आधारशीला तयार भएको छ ।”

प्रधानमन्त्रीले आज विभिन्न पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाम देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्ने उल्लेख गर्नुभएको हो ।

उहाँले नेपाली, अङ्गे्रजी, नेवारी, मैथली, भोजपुरी भाषामा ट्वीट गर्नुभएको थियो । वर्तमान सरकार गत फागुन ३ गते गठन भएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter