• Monday, April 14, 2025

४० हजारप्रति स्मार्ट लाइसेन्स छपाइ

Smart Licenseकाठमाडौँ, कात्तिक २१ गते । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ४० हजारप्रति छपाइ भएको छ । छपाइको जिम्मा पाएको मालिका इन कर्पोरेटले १५ दिनमा त्यति प्रति लाइसेन्स छपाइ गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार कर्पोरेटले छाप्न सुरु गरेको ४५ दिनमा करिव छ लाख लाइसेन्स छापेर सक्ने सम्झौता भएको थियो, तर १५ दिनमा जम्मा ४५ हजार मात्र छापिएको छ ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले छापिएपछि सबै प्रति लाइसेन्स एकैपटक छपाइ कम्पनीसँग लिइने र वितरण गरिने जानकारी दिनुभयो । गत भदौं ३१ गतेको मन्त्रिपरिषद्को निर्णयले मालिका इन कर्पोरेट कम्पनीलाई स्मार्ट लाइसेन्स प्रिन्ट गर्न जिम्मा दिइएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter