लोकतन्त्र संस्थागत गरेकोमा राष्ट्रपतिबाट प्रशंसा

काठमाडौं, माघ २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणमा निर्वाचन आयोगले पु¥याउँदै आएको योगदानको प्रशंसा गर्नुभएको छ ।

बुधबार शितलनिवासमा आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाद्वारा हस्तान्तरित निर्वाचन आयोगको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले सो विचार व्यक्त गर्नुभएको हो ।

साथै, संवैधानिक दायित्व अन्तर्गत निर्वाचन आयोगले हस्तान्तरण गरेको प्रतिवदेन बुझ्दै राष्ट्रपति भण्डारीले धन्यवाद समेत दिनुभएको राष्ट्रपति कार्यालयका प्रवत्ता हरिप्रसाद दाहालद्वारा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter