• Tuesday, April 15, 2025

रुकुम घटना छानबिन संसदीय विशेष समितिको संयोजक र सदस्य तोकिए

काठमाडौँ, जेठ २६ गते । रुकुमको सोतीमा भएको घटनाको छानबिन गर्न गठित संसदीय विशेष समितिमा संयोजक र सदस्यहरूको चयन भएको छ ।

सो विशेष समितिको संयोजकमा सांसद देवेन्द्र पौडेल रहनुभएको छ ।

सदस्यहरूमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुङ्खे, प्रकाश रसाइली, बिमला विक, महेश्वरजङ्ग गहतराज, मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहनुभएकाे छ । विशेष समिति गठन हुने यसअघि नै तय भएको भए पनि सदस्यहरूको नाम तोकिएको थिएन ।

समिति नाै सदस्यीय रहेको छ । एक जोडीबीचको प्रेम सम्बन्धका विषयमा भएको विवादमा छ जनाका ज्यान गएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter