• Saturday, April 12, 2025

थप ५८६ सङ्क्रमित, कुल सङ्क्रमितकाे सङ्ख्या सात हजार १७७

काठमाडौँ, असार ३ गते । नेपालमा थप ५८६ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

डिस्चार्ज हुने नाै जना पुरूष छन् । योसँगै कुल डिस्चार्ज एक हजार १६७ पुगेको छ । रेड जाेनमा ५०५ जना रहेका छन् ।

सङ्क्रमित जिल्ला ७३ पुगेकाे छ । थप एक जना काेराेना भाइरसले मृत्यु भएसँगै कुल सङ्ख्या २० पुगेकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter