• Saturday, April 12, 2025

आज चार सय २६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या आठ हजार नाघ्यो

काठमाडौँ, असार ५ गते । पछिल्लो २४ घन्टामा देशभर चार सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसमेत कुल संक्रमितको संख्या आठ हजार दुई सय ७४ पुगेको जानकारी दिए ।

त्यसैगरी शुक्रबार दुई सय १६ जना निको भएर डिस्चार्ज भएको गौतमले बताए । हालसम्म नेपालभरि डिस्चार्ज हुनेको संख्या एक हजार चार सय दुई पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter