• Saturday, April 05, 2025

निको हुनेकाे ९८ प्रतिशत नाघ्याे, साेमबार ३३९ सङ्क्रमित थपिए

काठमाडौं, माघ १२ गते । नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ७८९ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ४०१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ४०१ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेकाे संख्या दुई लाख ६४ हजार ५३८ पुगेको छ । नेपालमा कोरोना निको हुनेकाे प्रतिशत ९८.०५ पुगेकाे छ ।

यस्तै साे अवधिमा दश जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । साे सँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार ११ जना पुगेका छन् ।

हाल तीन हजार २४० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २४० जना आइसोलेशनमा र १३२ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter