पछिल्लो २४ घण्टामा ८९ जना संक्रमित थपिए ९५ निको भए

काठमाडौं, चैत १५ गते । पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै ९५ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य र छ । पछिल्लाे २४ घण्टामा दुइ हजार १०१ जनाकाे पीसीअार टेस्ट गरिएकाे थियाे ।

Related News

Comments are closed

TOP NEWSview all

NRNA to supply Oxygen Concentrators to Nepal

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information

Humla section of Karnali Corridor built in timeframe

Nepal’s Kushal Bhurtel nominated for ICC Men’s Player of the month award

Nepal climbs a notch up in T-20 ranking and ranked 13th




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter