• Saturday, April 05, 2025

एक हजार ७४५ सङ्क्रमण पुष्टि, दुई हजार २११ जना सङ्क्रमणमुक्त

काठमाडौं, असार २१ गते । पछिल्लो २४ घण्टामा थप एक हजार ७४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ४९८ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार २८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार २४८ जनाको मृत्यु भैसकेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २११ जना सङ्क्रमणमुक्त भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter