सर्वाेच्चको फैसलाको असर नेपाली राजनीतिमा लामो समयसम्म रहिरहन्छ : ओली

काठमाडौँ / २९ असार : निवर्तमान प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वाेच्च अदालतले गरेको फैसलाको असर मुलुकको लोकतान्त्रिक प्रणाली, दलीय व्यवस्था र राजनीतिमा लामो समयसम्म रहिरहने बताएका छन् ।

मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतको फैसलाले के–कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै फैसला पालना गर्ने बताए ।

नेपालको संविधान अक्षरहरूको संगालो मात्र नभएर दशकौँ लामो पसिना र संघर्षको दस्ताबेज हो भन्दै संविधानको रक्षाका लागि सबैकाे चासो र चिन्ता हुनुपर्नेमा जोड दिए ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter