२४ घण्टामा थप ४५ सय ३४ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

काठमाडौं, माघ २ गते । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी २५ सय ६९ जनाको एन्टीजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आइतबार पीसीआर र एन्टीजेन गरेर १५ हजार १३१ जनाको परीक्षण गर्दा चार हजार९६१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा तीन् जना संक्रमितको मृत्यु भएको छ भने ४३५ जना डिस्चार्ज भएका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter