• Wednesday, April 23, 2025

२४ घण्टामा एक हजार १३ कोरोना संक्रमित थपिए : १२ जनाको मृत्यु

काठमाडौं, माघ २७ गते । पछिल्लो २४ घण्टामा एक हजार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा एक हजार १३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी तीन हजारको एन्टीजेन परीक्षण गर्दा ३५६ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २२ सय ३८ जना निको हुँदा १२ जनाको कोरोनाले मृत्यु भएको छ । अहिले देशभर २९ हजार चार जना सक्रिय संक्रमित रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter