• Sunday, April 27, 2025

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघ आवासीय प्रतिनिधि जुलियानबीच भेटवार्ता

Valerie-Julliand-with-PM-Pushpa-Kamal-Dahal-at-Singha-Durbarकाठमाडौं, ५ फागुन । प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघकी आवसीय प्रतिनिधि भ्यालेरी जुलियानबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायका विषयमा कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया मौलिक र सफलताउन्मूख रहेको भन्दै संक्रमणकालीन न्यायका सम्बन्धमा अन्तर्राष्ट्रिय कानून र मान्यताहरुको अवलम्बन गर्न सरकार तयार रहेको बताएका थिए ।

प्रधानमन्त्रीले शान्ति सम्झौतादेखि शान्ति प्रक्रियाको पूर्णतामा संयुक्त राष्ट्र संघले खेलेको भूमिकाकको सराहना गरेका थिए भने नेपालको पूनर्निर्माण प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगका लागि धन्यवादसहित निरन्तर सहयोगका लागि आग्रह गरेका थिए ।

भेटमा युएन आवासीय प्रतिनिधि जुलियानले नेपालको विकासमा सहयोग गर्ने दातृ संस्थाहरुको मिनी(कन्फ्रेन्सका लागि प्रस्ताव गरेकी थिइन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter