काठमाडौं, माघ २२ गते । पछिल्लो २४ घण्टामा एक हजार १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जनामा सङ्क्रमण पुष्टि भएको छ । […]
विष्णु पाण्डेय / काठमाडौं, माघ २१ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका– ५ को धौवादी डाँडामा रहेको फलाम खानी उत्खननका लागि प्रशासनिक कार्य अन्तिम चरणमा पुगेको छ । सरकारले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड नै गठन गरिसकेको छ । अहिले सो कार्यालय काठमाडौंको खानी तथा भूगर्भ विभागको कार्यालय लौनचौर […]
काठमाडौं, माघ २१ गते । पछिल्लो २४ घण्टामा एक हजार ६०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६६५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय २ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा चार हजार ४१८ जनाको एन्टीजेन परीक्षण गर्दा ९२४ जनामा सङ्क्रमण पुष्टि भएको छ । […]
काठमाडौं, माघ २० गते । पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आव २०७७/०७८ को पुस मसान्तसम्मका तुलनामा चालु आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्याङ्कले देखाउँछ । विभागका अनुसार गत आवको पुस मसान्तसम्म १०३ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । चालु […]
काठमाडौं, माघ २० गते । पछिल्लो २४ घण्टामा दुई हजार ७४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश हजार २६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ७४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । […]
काठमाडौं, माघ १९ गते । केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनसम्बन्धी कार्ययोजना पेश गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । बुधबार दिउँसो गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले चारवटै सुरक्षा निकायलाई उक्त निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो । साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षा निकायलाई निर्वाचन सुरक्षा योजना […]
काठमाडौं, माघ १९ गते । पछिल्लो २४ घण्टामा दुई हजार २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा पाँच हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ४३२ जनामा सङ्क्रमण पुष्टि भएको […]
काठमाडौं, माघ १८ गते । माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । मंगलबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नुभएको हो । जसमा विश्व बैंकबाट फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट बापत प्राप्त हुने १५० मिलियन अमेरिकी डलर ९करिब १८ अर्ब रुपियाँ० सम्बन्धी सहुलियतपूर्ण ऋण सहायता […]
काठमाडौं, माघ १८ गते । पछिल्लो २४ घण्टामा तीन हजार ६५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा छ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ९२६ जनामा सङ्क्रमण पुष्टि भएको […]
दीपा चाैधरी / काठमाडौं, माघ १७ गते । कोरोनाको तेस्रो लहर शुरु भएसँगै लाइसेन्स वितरणको काम बन्द छ भने छपाइको कामलाई तीव्रता दिइएको यातायात व्यवस्था विभागले जनाएको छ । वितरण गर्न रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्रता दिइएको यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार यातायात व्यवस्था विभागले लाइसेन्स कुरेर […]