समाचार

१२ वटा डोजर परिचालित, ठूला ढुङ्गा फुटाउन सेनासँग अनुमति लिइँदै

छेटु शेर्पा / काठमाडौं, माघ २४ गते । मेलम्ची खानेपानी आयोजनाबाट अस्थायी रुपमा भए पनि उपत्यकामा खानेपानी ल्याउने काम अघि बढेको छ । मेलम्ची नदीको मुहान सफाइका क्रममा ठूला ढुङगा भेटिएपछि आयोजनाले नेपाली सेनालाई विष्फोटक पदार्थ उपलब्ध गराउन अनुमति माग्ने तयारी थालेको छ । मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माणको काम पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई […]


२४ घण्टामा एक हजार २२ सङ्क्रमित, छ हजार १४३ निको, १३ को मृत्यु

काठमाडौं, माघ २४ गते । पछिल्लो २४ घण्टामा एक हजार २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । […]


जाडोसँगै विद्युतको माग १७ सय १० मेगावाट पुग्यो, भारतबाट ४५८ मेगावाट आयात

छेटु शेर्पा / काठमाडौं, माघ २३ गते । चिसो बढेसँगै विद्युत माग हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसैहप्ता परेको पानी र हिउँका कारण विद्युतको माग एक हजार ७१० मेगावाट पुगेको छ । विद्युतको बढ्दो माग पूरा गर्न आन्तरिक उत्पादन अपुग भएपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट ४५८ मेगावाट विद्युत आयात गर्दै आएको जनाएको छ । […]


२४ घण्टामा ११ सय ८३ सङ्क्रमित, आठ हजार ७०४ निको, ११ को मृत्यु

काठमाडौं, माघ २३ गते । पछिल्लो २४ घण्टामा एक हजार १८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । […]


प्रसस्त संभावना भएर पनि ओझेलमा स्की खेल

सनम महर्जन / काठमाडौं ,माघ २२ गते । हिमालै हिमालका देश नेपालमा स्की खेलको सम्भावना प्रसस्त रहेको भए पनि यसको विकास हुन सकेको छैन । नेपाल जस्तो हिमालै हिमाल भएको क्षेत्रमा स्कीको सम्भावना धेरै रहेको पर्यटन व्यावसायी तथा नेपाल माउन्टेन एकेडेमीका बोर्ड सदस्य छिरिङ जाम्बु शेर्पाले बताउनुहुन्छ । नेपालमा स्की टि बारको समस्या कारण स्की […]


२४ घण्टामा थप ११ सय ३ सङ्क्रमित, चार हजार ७७१ निकाे, नौको मृत्यु

काठमाडौं, माघ २२ गते । पछिल्लो २४ घण्टामा एक हजार १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जनामा सङ्क्रमण पुष्टि भएको छ । […]


दुई करोड टन फलाम निकाल्न सकिने

विष्णु पाण्डेय / काठमाडौं, माघ २१ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका– ५ को धौवादी डाँडामा रहेको फलाम खानी उत्खननका लागि प्रशासनिक कार्य अन्तिम चरणमा पुगेको छ । सरकारले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड नै गठन गरिसकेको छ । अहिले सो कार्यालय काठमाडौंको खानी तथा भूगर्भ विभागको कार्यालय लौनचौर […]


२४ घण्टामा थप १६ सय २ जनामा कोरोना पुष्टि : १६ को मृत्यु

काठमाडौं, माघ २१ गते । पछिल्लो २४ घण्टामा एक हजार ६०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६६५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय २ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा चार हजार ४१८ जनाको एन्टीजेन परीक्षण गर्दा ९२४ जनामा सङ्क्रमण पुष्टि भएको छ । […]


उद्योग दर्ता गर्ने बढे, छ महिनामा १५४ उद्याेग दर्ता

काठमाडौं, माघ २० गते । पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आव २०७७/०७८ को पुस मसान्तसम्मका तुलनामा चालु आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्याङ्कले देखाउँछ । विभागका अनुसार गत आवको पुस मसान्तसम्म १०३ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । चालु […]


२४ घण्टामा २७४२ सङ्क्रमित, आठ हजार ७२३ डिस्चार्ज, १४ को मृत्यु

काठमाडौं, माघ २० गते । पछिल्लो २४ घण्टामा दुई हजार ७४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश हजार २६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ७४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter