काठमाडौं, पुस ९ गते । पछिल्लो २४ घण्टामा २३७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ६० जनामा पीसीआर परीक्षण गरिएकोमा २३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार ८३८ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]
शेरबहादुर सार्की / बाजुरा, पुस ८ गते । बाजुराका विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई विद्यालयमा आउन निकै उत्साह बढेकाे छ । बाजुराका अधिकांश विद्यालयमा विद्यार्थीहरु धेरै भर्ना हुने गरेको भए पनि पढन् भने थोरै बालबालिका आउने र ती आएका बालबालिका पनि हाफटाइमको समयमा भोक लाग्यो भन्दै भागेर घरमा जाने गरेपछि उनीहरुको पढाइ पनि […]
काठमाडौं, पुस ८ गते । पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ५१० जनामा पीसीआर परीक्षण गरिएकोमा २४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]
बनेपा, पुस ७ गते । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ । स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उहाँहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका […]
काठमाडौं, पुस ७ गते । पछिल्लो २४ घण्टामा २१७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३३ जनामा पीसीआर परीक्षण गरिएकोमा २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, चार हजार जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त […]
काठमाडौँ, पुस ६ गते । प्रधानसेनापति प्रथम राष्ट्रिय टेनिस प्रतियोगिताको ३५ वर्षभन्दा माथि समुहमा नौलीन स्पोर्टस भिल्लाका निमा लामा र सुमित मैनाली बिजयि भएका छन् । सैनिक मुख्यालय परिसरमा मंगलबार आयोजित प्रतियोगितामा उनीहरुले मण्डिकाटार टेनीस क्लवका सुर्दशन विष्ट र राजु क्षेत्रीलाई हराउँदै सो उपाधी हाँसिल गरेका हुन् । यसैगरी, पुरुष सिङ्गलतर्फको उपाधि कास्की पोखराका प्रदीप […]
काठमाडौँ, पुस ६ गते । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी पुस १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा यही माघ १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ । नियुक्त हुनुभएका निर्वाचन अधिकृतमा प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला […]
काठमाडौं, पुस ६ गते । पछिल्लो २४ घण्टामा २५२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १२ हजार ४७३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, चार हजार ६१६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]
काठमाडौं, पुस ५ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो कि भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री पौडेलले विश्व परिवेशमा विकसित ज्ञानलाई मुलुकमा भित्र्याएर देश विकासमा लगाउनुपर्नेमा हामीसँग भएका दक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता रहेकोप्रति चिन्ता प्रकट गर्नुभयो । […]
काठमाडौं, पुस ५ गते । पछिल्लो २४ घण्टामा २१८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ७२५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, एक हजार ४१६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]