एक महिनादेखि भन्सारमै मालवाहक कन्टेनर

हेमनाथ खतिवडा / रसुवा, भदौ १६ गते । रसुवागढी भन्सारमा केरुङबाट आएका मालबाहक कन्टेनर एक महिनादेखि अलपत्र परेका छन् । भर्खरै घोषित अन्तर्राष्ट्रिय नाकामा कारोबार मूल्य तोक्ने विषयमा कर्मचारी र व्यापारीबीच समझदारी हुन नसकेपछि झण्डै हजार गाडी अलपत्र परेका हुन् । सरकारले चालु आवका लागि गतवर्षको तुलनामा राजस्व लक्ष्य वृद्धि गरेपछि भन्सार दरमा पनि वृद्धि […]