Archive for: November, 2020

Govt. decides to reject TI report

Kathmandu / Nov. 29: The government has decided to reject recently unveiled report of the Transparency International. Minister for Communications and Information Technology, Parbat Gurung, who is also the government spokesperson, said at a press meet organised today to make public the decisions of the Councils of Ministers, said that the government decided to reject […]


प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार भेट; कोभिड- १९ विरुद्ध नेपाली सेनालाई सहयोग घोषणा गर्छाैं

काठमाडौं, मङ्सिर १४ गते । प्रधानमन्त्री केपी ओलीसँग नेपालकाे औपचािरक भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेपालको एकदिने भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेईले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गरेका हुन्। चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा भने : कोभिड- १९ विरुद्ध नेपाली सेनालाई सहयोग […]


कोरोना अनुभव: यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त …

विष्णु नेपाल / काठमाडौँ, मङ्सिर १४ गते । चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १०० डिग्रीभन्दा माथि नै थियो । उठ्न कोशिस गरेँ । खुट्टा टेकिएनन् । छिप्पिँदो रातले बिहानीको प्रतीक्षा गर्दै थियो । कसलाई के भनौँ ? लाग्यो […]


सौराहामा पर्यटक भित्र्याउन अभियान चलाइने; पर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट

रत्नननगर, मङ्सिर १४ गते । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो । यसका लागि व्यवसायी अन्तिम तयारीमा जुटेका छन् । नेपालको सातवटै प्रदेशमा पुगेर ‘सौराहा सुरक्षित छ’ भन्ने […]


एकहजार २५५ सङ्क्रमित थपिए, कुल दुईलाख ३१ हजार ९७८ पुग्याे

काठमाडौं, मङ्सिर १४ गते । नेपालमा कोरोना भाइरसका एक हजार २५५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार २५५ जना सङ्क्रमित थपिएकाे पुष्टि भएको उल्लेख गरेको छ । नेपालमा […]


Tourist arrival rising in Antu of Ilam

Kokila Dhakal / Ilam, Nov. 28: Arrival of domestic tourist has soared of late in Antu, Ilam district. Antu hill standing near Nepal-India border is famous for its sunrise views. During the months of October and November, when skies are clear and open, hundreds of tourists visit Antu daily. With the ease of the restriction, […]


COVID-19 update: 1,380 new cases, 515 recoveries and 19 deaths in 24 hours

Kathmandu / Nov. 28: With 1,380 new cases of novel coronavirus confirmed on Saturday, the national COVID-19 tally has surged to 230,723. “As many as 1,380 persons were found to have been infected with SARS-CoV-2,” informed the Ministry of Health and Population (MoHP) in its update. Meanwhile, 515 COVID-19 patients receiving treatment institutional isolation or […]


16 rhinos die in CNP this fiscal year

Chitwan / Nov 28: A rhinoceros has died at Maruthi Khola beyond Bankatta range post under Bawahi-Madi sector of the Chitwan National Park (CNP). The rhinoceros was rescued on Friday after it was found in injured condition at around 2 pm on Thursday. CNP Information Officer Lokendra Adhikari said the male rhino of about 25-30 […]


पौरखी देवीको श्रीमानलाई खबर – ‘नेपालमै कमाउन सकिन्छ फर्किआउनु घर’

अमरराज नहर्की / तनहुँ, मङ्सिर १३ गते । व्यास नगरपालिका–१ भादगाउँ निवासी देवी थापामगरले बङ्गुरका पाठा, पाठी बेचेर राम्रो कमाइ हुन थालेपछि धन कमाउन विदेशिनुभएका आफ्नो श्रीमान्लाई घर बोलाउनुभएको छ । प्रति पाठापाठीको सात हजार पाँच सयमा विक्री गरी मासिक ६० देखि र ७० हजार रुपियाँ मुनाफा हुने गरेको देवीले बताउनुभयो । ‘धेरै परिमाणमा पाल्ने […]


स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दै

काठमाडौँ, मङ्सिर १३ गते। सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु गरेका हुन् । शिक्षा […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter