Archive for: January, 2023

प्रहरीको क्षमता र व्यावसायिकताका आधारमा सरुवा बढुवा हुन्छ : गृहमन्त्री लामिछाने

काठमाडौं, पुस २३ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने स्पष्ट पार्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछाने सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरैको मन अमिलो भएको हुनसक्ने उल्लेख […]


राष्ट्रपति भण्डारीद्वारा ‘मदन पुरस्कार पुस्तकालय’को अवलोकन

काठमाडौं, पुस २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन पुरस्कार पुस्तकालयको अवलोकन गर्नु भएको छ । राष्ट्रपति भण्डारीले साझा यातायातको विद्युतीय साझा बसमा सवार भएर शनिबार ललितपुरको पाटनढोका पुगी सो पुस्तकालय र ललितपुरमा नै रहेको पुरातात्त्विक तथा ऐतिहासिक महत्त्वको पिम्बहाल पोखरीको पनि रुचिपूर्वक अवलोकन गर्नु भएको हो । त्यस अवसरमा उहाँलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु […]


Top leaders to address first meeting of HoR

Kathmandu / Jan 6: Until new regulations regarding the conduct of the meeting of the House of Representatives (HoR) are put in place, the meeting will be held according to the old regulations. An all-party meeting held to set the agenda for the first meeting of the HoR fixed the work schedule of the top […]


SC denies interim order on Rabi Lamichhane citizenship row

Kathmandu / Jan 6: The Supreme Court (SC) has refused to issue an interim order on a writ petition filed against Deputy Prime Minister and Home Minister Rabi Lamichhane over his citizenship issue. With the court’s decision, Lamichhane’s position as a Member of Parliament (MP) will remain intact even as the case is sub judice […]


Government to get impetus once CoM and vote of confidence get completion: DPM Paudel

Kathmandu / Jan 6: Deputy Prime Minister and Minister for Finance Bishnu Prasad Paudel said that the incumbent government will deliver rapidly once the vote of confidence and council of ministers (CoM) would get completion. DPM Paudel, in a press conference organized to unveil the decisions of council of ministers here today, assured that the […]


प्रतिनिधि सभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं, पुस २२ गते। प्रतिनिधि सभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नुहुने भएको छ। पहिलो बैठकको कार्यसूचीलगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शुक्रबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक गर्नुभएको हो। सर्वदलीय बैठकले प्रतिनिधि सभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने निर्णय गरेको छ। पहिलो […]


गृहमन्त्री लामिछानेको मुद्दामा अन्तरिम आदेश भएन

काठमाडौं, पुस २२ गते । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नु मानसिब नदेखिएको जनाएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी नगर्ने आदेश दिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ, […]


५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

काठमाडौं, पुस २२ गते। बैंक तथा वित्तीय संस्थामा ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको हो। पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते ५३ […]


राहदानीको समस्या समाधान गर्न सफ्टवेयर कम्पनीले पठायो विशेषज्ञ टोली

काठमाडौं, पुस २१ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आईडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले विशेषज्ञ पठाएको हो। […]


राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न आवश्यक : राष्ट्रपति

काठमाडौं, पुस २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भइसकेको बताउनुभएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १७ औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । राष्ट्रपति […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter