गल्लीमा हिँडडुल गरे वा भेला भए कारबाही गरिने

काठमाडाैँ, जेठ २ गते । पछिल्लो समयमा कोरोना सङ्क्रमण बढ्दै गएपछि अब गल्लीहरूमा हिँडडुल गर्ने वा जम्मा हुनेलाई पनि प्रहरीले पक्राउ गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आज एक सूचना जारी गरी गल्लीहरूमा जम्मा नहन आग्रह गरेको र जम्मा भएको वा हिँडडुल गरेको पाइएमा प्रहरीले नियन्त्रणमा लिन सक्ने जनाइएको छ ।

संघसंस्थाको हकमा सम्बन्धित निकाय वा सो नभएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट निलो रङकाे पास जारी गर्ने उल्लेख गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter