प्रदेश ५ काे राजधानी भालुवाङ,नाम लुम्बिनी राख्ने निर्णय

दीपक ज्ञवाली / बुटवल,असोज १६ गते । लामो समयदेखि अन्याेलमा रहेको प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने तथा नाम लुम्बिनी राख्ने प्रदेश ५ मन्त्रीपरिषदले निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश ५ मन्त्रीपरिषद बैठकले त्यस्तो निर्णय गरेको सामाजिक बिकास मन्त्रीले सुदर्शन बरालले पुष्टि गर्नुभयो ।

दाङका राप्ती र गढवा तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिका जोडिएको उक्त क्षेत्रमा राजधानी बनाउने निर्णय भएको हो । मन्त्रीपरिषदको निर्णय लगत्तै शुक्रबार नै यससम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता भएको छ । प्रस्तावमा प्रदेशकाे नाम लुम्बिनी र राजधानी भालुवाङ राख्ने उल्लेख छ । साथै बुटबलमा सुरक्षाा व्यबस्था कडा बनाइएकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter