एक्सक्लुसिभ समाचार

भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण

काठमाडौँ, माघ ८ गते । भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी […]


भारतले १० लाख डोज खोप उपलब्ध गराउने, प्रथम खेप भोलि आउने

काठमाडौ, माघ ७ गते । भारत सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिनुभयो । बुधबार मन्त्रालयमा भारतीय राजदुत विनयमोहन वाक्त्राको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलनको मन्त्री त्रिपाठीले नेपाल सरकारलाई भारत सरकारले १० लाख डोज खोप दिने […]


देशको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे छ खर्ब लाग्ने अनुमान

काठमाडौँ, माघ ६गते । कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन रु साढे छ खर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न रु छ खर्ब ६५ अर्ब लाग्ने प्रक्षेपण गरेको हो । आयोगले आर्थिक वर्ष २०७६-७७ को तेस्रो चौमासिक अवधिमा महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव एवं […]


स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

गण्डकी, माघ ५ गते । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा व्यावसायिक कृषिको महत्वपूर्ण विकल्प बनेको स्याउ खेतीका लागि पुसमाघको समय कलमी गर्ने, स्याहारसुसार गर्ने एवम् लाग्न सक्ने सम्भाव्य रोगबाट जोगाउन रोग प्रतिरोधक औषधि एवं अन्य कीटनाशक औषधि प्रयोग गर्ने बेला हो । पछिल्ला वर्ष बढ्दै गएको जलवायु […]


निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग परामर्श

नारायण न्यौपाने / काठमाडौँ, माघ ४ गते । निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग आगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउने उद्देश्यले रायसुझाव लिएको छ । राजनीतिक दलका प्रतिनिधिलाई आयोगमा बोलाएर मतदाता नामावली अद्यावधिक एवं मतदानस्थल र केन्द्र पुनरालोकनका विषयमा केन्द्रित रहेर सुझाव लिइएको हो । मुलुकका […]


आरोहणको इतिहास जोडिएको अन्नपूर्ण उत्तरी आधार शिविर अझै गुमनाम

सन्तोष गौतम / म्याग्दी, माघ ३ गते । सत्तरी वर्षअघि फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेकेर इतिहास बनाए । सन् १९५० को जुन ३ मा हर्गोजले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो पटक सफल आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको […]


निर्माण हुँदै नमूना थामी बस्ती, वैशाखसम्म सबै घर बन्ने

कैलाश लामा / चरिकोट, माघ २ गते । दोलखाको भीमेश्वर नगरपालिकामा निर्माण भइरहेको एकीकृत थामी नमूना बस्तीको काम दू्तगतिमा अगाडि बढेकाे छ । नगरपालिकाको वडा नम्बर १ पानीपोखरीमा निर्माण भइरहेको एकीकृत थामी नमूना बस्तीको दोस्रो चरणको पूर्वाधार बनाउने काम सकिएसँगै बस्ती निर्माण कार्यले थप गति लिएकाे हाे । पहिलो चरणमा भ्याटसहित दुई करोड ७९ लाख […]


लयमा फर्कने प्रयत्नमा शैक्षिक क्षेत्र

शेषकान्त पण्डित / काठमाडौँ, पुस २८ गते । कोरोना महामारी कम हुँदै गए पनि शिक्षा क्षेत्रका कतिपय समस्याले अझै निकास पाउन सकेको छैन । ८० लाखभन्दा बढी बालबालिका अध्ययन गर्ने विद्यालय तहका विद्यालय खोल्ने कि नखोल्ने, शैक्षिक सत्र कहिले सुरु र अन्त्य गर्ने तथा कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने कि पुरानो भन्ने विषयले शिक्षा […]


नागढुङ्गा सुरुङमार्ग समयमै सम्पन्न गर्न अहोरात्र काम

सञ्चिता घिमिरे / काठमाडौँ, पुस २९ गते । कोभिड–१९ का कारण निर्माणमा केही ढिला हुन गएको नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउनका लागि तीव्रगतिमा काम भइरहेको छ । कोभिड–१९ सङ्क्रमणका कारण गत वर्ष सुस्त गतिमा भएको निर्माणको कामलाई गति दिन रातदिन काम भइरहेको सडक विभागले जनाएको छ । बिहान ७ देखि साँझ ७ बजेसम्म एउटा सिफ्ट र […]


काठमाडाैं जाेडने तीनवटा सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

मकवानपुर, पुस २८ गते । बाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताउनुभएको छ । हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा उहाँले काठमाडौँको बूढानीलकण्ठ र गोकर्णेश्वर–बालुवाताल तथा मकवानपुरको […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter