एक्सक्लुसिभ समाचार

थप ८३८ सङ्क्रमितसहित कुल ३० हजार ४८३ पुग्याे; काठमाडौँ उपत्यकामा १८२ जनामा सङ्क्रमण

काठमाडौँ, भदाै ५ गते । कोरोना भाइरसका ८३८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २९२ महिला र ५४६ जना पुरुषकाे काेराेना पुष्टि भएको हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । क्वारेन्टिनमा १२ हजार […]


थप ७०७ जना सङ्क्रमित, कुल २९ हजार ६४५

काठमाडौँ, भदाै ४ गते । कोरोना भाइरसका सातसय सातजना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९२ महिला र ५१५ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू एघार हजार ५५५ रहेका छन् । क्वारेन्टिनमा ११ हजार ७६८ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो […]


६८१ जना थपसहित कुल सङ्क्रमित २८ हजार ९३८ पुग्याे

काठमाडौँ, भदाै ३ गते । कोरोना भाइरसका ६८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ५५२ पीसीआर परीक्षणमा साे सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार ९३८ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे […]


राष्ट्रकवि माधव घिमिरेकाे निधन

काठमाडौँ, भदाै २ गते । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज राष्ट्रकवि घिमिरेको ५:५५ बजे निधन भएको उहाँकी बुहारी विजेता घिमिरेले बताउनुभयाे । श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर उहाँकाे घरमै उपचार गरिएको थियो । केही समय अस्पतालको उपचारपछि अहिले उहाँको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो । राष्ट्रकवि […]


उपत्यकामा १६८ सहित ५८१ सङ्क्रमित, कुल २७ हजार २४१

काठमाडौँ, भदाै १ गते । कोरोना भाइरसका ५८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ५२० जनामा पीसीआर परीक्षण गरिएकोमा ५८१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सक्रिय सङ्क्रमितहरू नाैहजार ६४९ रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको […]


काेराेनाका ६४१ नयाँ सङ्क्रमित थपिए, कुल २६ हजार ६६०

काठमाडौँ, साउन ३२ गते । कोरोना भाइरसका ६४१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार २४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ६४१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सक्रिय सङ्क्रमितहरू नाैहजार २२१ रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको […]


कोरोनाभाइरसका ४६८ सङ्क्रमित थपिए; काठमाडौँ उपत्यकामा ९८ सङ्क्रमित थपिए

काठमाडौँ, साउन ३१ गते । कोरोनाभाइरसका ४६८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४६८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको जानकारी दिनुभएको छ […]


कोरोनाका ५९४ नयाँ सङ्क्रमित थपिए, कुल २५ हजार ५५१

काठमाडौँ, साउन ३० गते । कोरोनाभाइरसको ५९४ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ११ हजार ५७५ जनाको कोभिड–१९ पीसीआर परीक्षण गरिएकोमा ५९४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा ११ हजार ५७५ जनाको पीसीआर परीक्षण गरिएकोमा ५९४ जनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको […]


थप ५२५ सङ्क्रमित, कुल सङ्क्रमित २४ हजार ९५७

काठमाडौँ, साउन २९ गते । कोरोना भाइरसबाट बिहीबार थप ५२५ सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कुल सङ्क्रमित २४ हजार ९५७ पुगेको बताउनुभयाे । पछिल्लो २४ घण्टामा नौ हजार ८५९ जनाको पीसीआर परीक्षणमा सङ्ख्या थपिएको हो । सक्रिय सङ्क्रमित आठ हजार २५ जना रहेका छन् भने […]


सङ्क्रमित सङ्ख्या २४ हजार ४३२ पुग्याे, बुधबार थप ४८४

काठमाडौँ, साउन २८ गते । कोरोना भाइरसका कारणले ४८४ सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २४ हजार ४३२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हाे । पछिल्लो २४ घण्टामा दश हजार ४८१ पीसीआर परीक्षण गरिएकाे थियाे । नेपालमा […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter