• Wednesday, April 16, 2025

विचार / अन्तर्वार्ता

सुशासन समितिमा : अनुशासनको प्रश्न

नारायणप्रसाद न्यौपाने / काठमाडौँ, २७ असार । अनुगमन तथा सुशासन समितिमा पूर्वपदाधिकारीको सेवा सुविधा र सुरक्षासम्बन्धी गम्भीर एजेन्डामा छलफल भइरहेका बेला ‘साइड टक्’ बढेपछि सभापति मोहनसिंह राठौरले भन्नुभयो – “बैठकको मर्यादा, शिष्टाचार र अनुशासनमा माननीय सदस्यको ध्यान पुगोस् ।” विद्यालयस्तरका तल्ला कक्षाहरुमा पठनपाठन भइरहेका बेला स–साना बालबालिकाको गुञ्जन बढेपछि शिक्षक शिक्षिकाले हल्ला नगर है भनेर […]


एउटा (अ)सम्मानको अन्त्य (व्यङ्ग्यविनोद)

योगीश कृष्ण : म झण्डै झण्डै सम्मानित भएको । उनीसँग टोलतिर यदाकदा देखाभेट भएको थियो । आज बिहान दलबलका साथ म कहाँ आइपुगे । बस्न नपाउँदै उनले भने “तपाइँको विषयमा हामीले एउटा निर्णय गर्यौ ।” उनको कुरा सुनेर मेरो सातो उड्यो–कतै यिनी आफैले उजुरी हाल्ने, आफैले फैसला सुनाउने र आफैले सजाय दिदैँ जनताले सजाय दिएको घोषणा […]


नेपाललाई दोस्रो घर ठान्छन् जोसेफ

पवित्रा गुरागाईं / काठमाडौँ, १५ असार । हिमाल आरोहण र पदयात्राको सौखिन अस्ट्रियाका जोसेफ इन्वलर नेपालका भूकम्पपीडितलाई सहयोग गर्न फेरि नेपाल आइपुगेका छन् । गत वर्षको भूकम्पमा नेपालमै रहेका उनले यहाँको दृश्य भोगे र देखेपछि सहयोग गर्दै आएको उनी भूकम्पपछि छ पटक नेपाल आइसके । भूकम्पपीडित क्षेत्रका बासिन्दाका साथै त्यहाँ उनले बाटो, हेल्थपोस्ट, सामुदायिक भवन […]


अन्तिम संस्कार (व्यङ्ग्यविनोद)

योगीशकृष्ण : कुकुरको अन्तिम संस्कारको विषयमा कुनै कथा लेखिनु उचित हुन्छ? कथा लेख्न सकिने थुप्रै विषय छन् । हजारौँ, लाखौँ, करोडौँ वा त्योभन्दा वढी वा मानिसको सङ्ख्या जति नै । लेखक किन कुकुरको विषयमा लेखिरहेछ । पाठकहरूलाई आश्चर्य लाग्दो हो । कयौँ कुकुर सडक दुर्घटनामा मरिरहेका हुन्छन् । कथा त परै जाओस्, समाचार समेत बन्दैन […]


विकास मापन (व्यङ्ग्यविनोद)

योगीशकृष्ण : बढेका दाह्री, कपाल ।कोठाभरि पत्रपत्रिकाको थुप्रो । रेडियो, टेपरेकर्डर, रीवन र कैँचीको बीचमा मित्रवर बन्धु सोचमग्न थियो । अनुहार उज्यालो देखिए पनि शरीर थकित लाग्दथ्यो । झल्लक्क हेर्दा कुनै वैज्ञानिक जस्तो देखिने । मैले सोधे,“बन्धु, तिम्रो रङ्गरूप फरक देखिएको छ । केही नयाँ कुरा पत्ता लगाउन तम्सिए जस्तो ।” उसले जबाफ दियो, “मैले विकास […]


उँघमय संसद, सुखी सांसद (व्यङ्ग्यविनोद)

योगीशकृष्ण : पत्रिकाहरूमा संसदको तस्विर देखेर मन प्रशन्न भयो । ईर्ष्या पनि लाग्यो । कति आनन्दसँग केही संसदहरू कुर्सीमा निदाइरहेका छन् । केही उँघिरहेका छन् । केही त .बाहिर गएर बेञ्चमा निदाइरहेका छन् । यसबाट प्रमाणित हुन्छ संसदमा कुर्सी तोडफोड र गालीगलौज र हल्लामात्र हुँदैन । शान्तिपूर्वक अन्य काम पनि हुन्छ । सांसद्हरूको तस्बिर हेरेँ […]


सुखको एक छिन  (व्यङ्ग्यविनोद)

योगीशकृष्ण : बिहान उठदा सार्वजनिक धारोबाट सँधै सुनिने हल्लीखल्ली नसुन्दा आज पानी आएन कि भन्ने चिन्ता लाग्यो । पानी नआएको भए घरमा कचिङ्गल सुन्नुपर्ने,त्यो पनि चालचुल छैन । आफ्नो तिनकोठे घरको शान्ति उसलाई प्राकृतिक लागेन । उसले केही बुझेन । पानीको जोहो गर्नु जानुप¥यो क्यार । उठेर ऊ भान्सा तर बच्चाहरूको साझा कोठातिर लाग्यो । बच्चाहरू […]


नेपालको संविधानको बारेमा संवेदनशील वार्ता र व्यापक छलफल गरिनु जरुरी छः कटक मल्ल

कटक मल्ल एक चिन्तक, लेखक, बहसकर्ता तथा अनुभवी कानुनविद हुनुहुन्छ। स्टकहोम विश्वविद्यायालयबाट एल.एल.एम. तथा एल.एल.डी. गर्नुभएका मल्ल त्यसै विश्वविद्यालयमा अन्तराष्ट्रिय मानवअधिकार तथा वातावरणीय कानुन विषयमा अध्यापनरत हुनुहुन्छ । स्विडिस संस्था युरोपियन नीति अध्ययन केन्द्रका वरिष्ठ अनुसन्धानकर्ता तथा सिडा तथा अन्तराष्ट्रिय आई.डि.ई.ए. को परामर्शदाता मल्ल नेपाल र सुडानमा राजनीतिक दलहरुको क्षमता अभिवृद्धि कार्यमा संलग्न हुनुभएको छ […]


महत्वाकाङ्क्षी बजेट कार्यान्वयन गर्नु चुनौतीपूर्ण

काठमाडौँ, १६ जेठ । पूर्वअर्थमन्त्रीहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट महत्वाकाङ्क्षी भएकाले कार्यान्वयन चुनौतीपूर्ण रहेकोमा जोड दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले बजेटलाई इच्छापत्र बनाइएकाले व्यवहारमा कार्यान्वयन गर्न कठिन रहेको बताउनुभयो । “राष्ट्रिय योजना आयोगले बजेटको सीमा नौ अर्ब तोकेकोमा त्यसलाई उछिनेर […]


मानवाधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध – प्रधानमन्त्री

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मानवाधिकारको रक्षा र संरक्षण गर्न प्रतिबद्ध भएको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको १७औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित चियापानमा उहाँले मानवाधिकारको अवस्था अझ सुदृढ बनाउँदै लानुपर्छ, मानवअधिकारको रक्षाका लागि सरकार सदा समर्पित रहनेछ भन्नुभयो । प्रधानमन्त्री ओलीले बेला बेलामा हुने गरेको राजनीतिक असहमतिका कारण […]




TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter