• Monday, April 07, 2025

विचार / अन्तर्वार्ता

सरकारले रुपान्तरणकारी आयोजनाको रुपमा डिजिटल नेपाल फ्रेमवर्कलाई अघि बढाएको छः प्रधानमन्त्री

काठमाडौं, वैशाख १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई रुपान्तरकारी आयोजनाको रुपमा अघि बढाइएको बताउनुभएको छ । जसअन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, शहरी पूर्वाधार, वृत्त, डिजिटल फाउन्डेसन लगायतका ८ वटासहित ८० वटा डिजिटल पोर्टल निर्माण गरिएको छ । उहाँले देशको दिगो विकासका […]


उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, चैत २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसर सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी– व्यवसायीलाई आह्वान गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शको ७०औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले रोजगारीका अवसरका साथै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ स्रोत परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । अन्य उद्यमी–व्यवसायीलाई पनि उत्पादकत्व […]


अदालतले संसद विघटनबारे जस्तोसुकै निर्णय गरे पनि कांग्रेसलाई मान्य हुन्छः देउवा

भक्तपुर, पुस १३ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका बारेमा अदालतले गरेको जस्तोसुकै निर्णय पनि कांग्रेसलाई मान्य हुने बताउनुभएको छ । कांग्रेस भक्तपुर क्षेत्र नं २ ले मध्यपुरथिमि शङ्खधर चोकमा आज आयोजना गरेको विरोधसभामा उहाँले स्वतन्त्र निकाय अदालतले जस्तोसुकै निर्णय गरे पनि कांग्रेसलाई मान्य हुने स्पष्ट गर्नुभयो । “सरकारको […]


अराजकताविरुद्ध सकारात्मक ढङ्गले अघि बढ्न प्रम ओलीको आव्हान

लक्की चौधरी / काठमाडौं, मंसिर २३ गते । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संयुक्त बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले अराजकता अन्त्य गर्न सबै दललाई सकारात्मक ढङ्गले अघि बढ्न आव्हान गर्नुभएको छ । बिहान साढे ११ बजेबाट शुरु भएको बैठक करिब तीन घण्टा बसेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार […]


कोरोना अनुभव: यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त …

विष्णु नेपाल / काठमाडौँ, मङ्सिर १४ गते । चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १०० डिग्रीभन्दा माथि नै थियो । उठ्न कोशिस गरेँ । खुट्टा टेकिएनन् । छिप्पिँदो रातले बिहानीको प्रतीक्षा गर्दै थियो । कसलाई के भनौँ ? लाग्यो […]


लैङ्गिक हिंसापीडितको मानवअधिकार संरक्षणका लागि संवेदनशील हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, मङ्सिर १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेदलाई किञ्चित नसहने बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका लागि सन्देश दिँदै उहाँले राज्यसँग उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी महिलाको जीवनस्तर माथि उठाई समृद्ध समाज निर्र्माण र तिनको अधिकार सुरक्षित गर्न सरकार अग्रसर रहेको बताउनुभयो […]


सरकारविरुद्धका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रमकाे आग्रह

ताप्लेजुङ, मङ्सिर ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उहाँले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज […]


बालुवाटारमा दशैंको टीका आयोजना नहुने (पूर्णपाठ सहित)

काठमाडौ, कात्तिक ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको दशैंमा कोरोनाको संक्रमणलाइ विचार गरी बालुवाटारमा दशैंको टीका आयोजना नगर्ने बताउनु भएको छ । आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । उहाँले काठमाडौं संक्रमणको केन्द्र बन्दै गएको बताउनुभयो । उहाँले चाड पर्वहरुलाइै आफ्नो अबस्था र हैसियतका आधारमा मात्र […]


गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री ओली

काठमाडौँ, कात्तिक १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताउनुभएको […]


संघ र प्रदेश सरकारले सहयोग गरे प्रभावकारी ढंगले काम गर्न सकिन्छ ः उद्धवप्रसाद खरेल, मेयर बूढानीलकण्ठ नगरपालिका

नेपालको संविधान २०७२ अनुसार नेपाल संघीयतामा प्रवेश गरेसँगै २०७४ सालमा करिब दुईदशक पछि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । नयाँ संरचनामा स्थानीय तहलाई धेरै अधिकार दिइएका कारण टोलटोलमा सरकार पुगेपछि जनताको आकांक्षासमेत तीव्ररुपमा बढ्न पुग्यो । देश संघीयतामा गएपछि पनि तीन तहका सरकारबीच कामको बाँडफाँडमा अन्योल, कर्मचारी समायोजन तथा हाल कोरोना भाइरसका कारण स्थानीय निकायले […]




TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter