सञ्चार माध्यमबाट

लैङ्गिक हिंसा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना

खोटाङ, १६ असोज । सामुदायिक विकास सेवा केन्द्र खोटाङले ‘लैङ्गिक हिंसा तथा ट्राफिक नियम’ का विषयमा विद्यार्थीलाई जानकारी गराएको छ । केन्द्रले दिक्तेलस्थित माउण्ट एभरेस्ट बोर्डिङ स्कुलका छात्रछात्रालाई कार्यक्रममा सहभागी गराएर शुक्रबार ‘लैङ्गिक हिंसा तथा ट्राफिक नियम’ का विषयमा जानकारी गराएको हो । समाज हुने अशान्ति, घरेलु हिंसा, यौन दुव्र्यवहार, चेलीबेटी बेचबिखन, बहुविवाह, लैङ्गिक विभेद […]


सामुदायिक रेडियो ‘सिंजा’ को परीक्षण प्रसारण सुरु

जुम्ला, १५ असोज । नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजाबाट सामुदायिक रेडियो सिंजाले एफएम ९२.८ मेगार्हजबाट परीक्षण प्रसारण सुरु गरेको छ । सिंजा क्षेत्रको नराकोट गाविसको वडा नं. २ मा स्थापित यो रेडियोले बिहीबारदेखि परीक्षण प्रसारण सुरु गरेको हो । अहिलेसम्म रेडियो नेपाल बाहेक अन्य कुनै प्रकारको सञ्चार माध्यमको पहुँच नभएको यो क्षेत्रमा रेडियो सेवा सुरु […]


ब्याट्रीबाट चल्ने ई–रिक्सा लोकप्रिय

काँकडभिट्टा (झापा), १३ असोज । इन्धन अभावका कारण पेट्र«ोल र डिजेलबाट चल्ने यातायातका साधनको सञ्चालनमा कमी आएका बेला झापामा ब्याट्रीबाट चल्ने ई–रिक्सा लोकप्रिय भएका छन् । विगत छ महिनायता मेची अञ्चलको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा ई–रिक्सा चलाउँदै आएका बिर्तामोड–७ का एकराज पोखरेल नाकाबन्दीको असरले तेलगाडी चल्न कम भएपछि ई–रिक्साको कमाइ दोब्बर हुन थालेको बताउनुहुन्छ । […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter