सञ्चार माध्यमबाट

लैङ्गिक हिंसा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना

खोटाङ, १६ असोज । सामुदायिक विकास सेवा केन्द्र खोटाङले ‘लैङ्गिक हिंसा तथा ट्राफिक नियम’ का विषयमा विद्यार्थीलाई जानकारी गराएको छ । केन्द्रले दिक्तेलस्थित माउण्ट एभरेस्ट बोर्डिङ स्कुलका छात्रछात्रालाई कार्यक्रममा सहभागी गराएर शुक्रबार ‘लैङ्गिक हिंसा तथा ट्राफिक नियम’ का विषयमा जानकारी गराएको हो । समाज हुने अशान्ति, घरेलु हिंसा, यौन दुव्र्यवहार, चेलीबेटी बेचबिखन, बहुविवाह, लैङ्गिक विभेद […]


सामुदायिक रेडियो ‘सिंजा’ को परीक्षण प्रसारण सुरु

जुम्ला, १५ असोज । नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजाबाट सामुदायिक रेडियो सिंजाले एफएम ९२.८ मेगार्हजबाट परीक्षण प्रसारण सुरु गरेको छ । सिंजा क्षेत्रको नराकोट गाविसको वडा नं. २ मा स्थापित यो रेडियोले बिहीबारदेखि परीक्षण प्रसारण सुरु गरेको हो । अहिलेसम्म रेडियो नेपाल बाहेक अन्य कुनै प्रकारको सञ्चार माध्यमको पहुँच नभएको यो क्षेत्रमा रेडियो सेवा सुरु […]


ब्याट्रीबाट चल्ने ई–रिक्सा लोकप्रिय

काँकडभिट्टा (झापा), १३ असोज । इन्धन अभावका कारण पेट्र«ोल र डिजेलबाट चल्ने यातायातका साधनको सञ्चालनमा कमी आएका बेला झापामा ब्याट्रीबाट चल्ने ई–रिक्सा लोकप्रिय भएका छन् । विगत छ महिनायता मेची अञ्चलको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा ई–रिक्सा चलाउँदै आएका बिर्तामोड–७ का एकराज पोखरेल नाकाबन्दीको असरले तेलगाडी चल्न कम भएपछि ई–रिक्साको कमाइ दोब्बर हुन थालेको बताउनुहुन्छ । […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter