समाचार

थप ६५६ जना कोरोनाका सङ्क्रमित, एक हजार ४१३ कोरोनामुक्त

काठमाडौं, असोज ३ गते । पछिल्लो २४ घण्टामा नेपालमा ६५६ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ३०४ आरटीपीसीआर परीक्षण गरिएकोमा ६५६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा दुई हजार ७०९ वटा एन्टीजेन परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । नेपालमा […]


असोज १ गतेबाट चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

देवबहादुर कुँवर / काठमाडौँ, असोज १ गते । काठमाडौँ उपत्यकाको तीन जिल्लाहरुमा असोज १ गते शुक्रबारबाट चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू भएको छ । आसन्न दशैँ, तिहार, छठ र ईद पर्वलाई लक्षित गरी उक्त सुरक्षा योजना लागू गरिएको हो । चाडपर्वमा हुने सक्ने सम्भावित अपराध रोकथाम तथा नियन्त्रण, शान्तिसुरक्षा व्यवस्थापन र प्रभावकारी प्रहरी परिचालनका […]


एक हजार ८६ जना सङ्क्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं, असोज १ गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ८६ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आठ हजार ६६५ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ८६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ७२० वटा एन्टीजेन परीक्षण गर्दा ४७२ जनामा सङ्क्रमण पुष्टि भएको […]


‘बाटो छैन ,स्याउ बजारमा कसरी पुर्‍याउने ?’

मनाङ, भदौ ३१ गते । यसवर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पु¥याउन सुरु गरिन्थ्यो । नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक नहुँदा यसवर्ष स्याउ टिप्न र बजारसम्म पु¥याउन ढिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो “विगतका वर्षमा यतिखेर स्याउ टिप्न चटोरो […]


एक हजार १६५ सङ्क्रमित थपिए, ११ जनाको मृत्यु

काठमाडौं, भदौ ३१ गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १६५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा ११ हजार २०८ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १६५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ९७१ वटा एन्टीजेन परीक्षण गर्दा ३४६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको […]


चलचित्र छायाङ्कनका लागि मनाङको अवलोकनमा बलिउडकर्मी

मनाङ, भदौ ३० गते । कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने भएको हो । चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड […]


एक हजार ३३२ जना सङ्क्रमित थपिए, सात जनाको मृत्यु

काठमाडौं, भदौ ३० गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३३२ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा १२ हजार ५२४ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै सोही अवधिमा चार हजार ३२० वटा एन्टीजेन परीक्षण गर्दा ४२८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]


सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

अमरराज नहर्की / तनहुँ, भदौ २९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट नै पाँच मेगावाट विद्युत उत्पादन भएको छ । सोलार फार्म प्रालिले नेपालमा नै पहिलो पटक सोलारबाट विद्युत उत्पादनका लागि अनुमति लिई सम्पन्न गरिएको हो । आयोजनाको उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषालले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री भुषालले देशमा क्रमिक […]


एक हजार १८० जना सङ्क्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौं, भदौ २९ गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १८० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा १० हजार २६६ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १८० जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै सोही अवधिमा चार हजार १७७ वटा एन्टीजेन परीक्षण गर्दा ३८२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]


एक हजार १४९ जनामा सङ्क्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं, भदौ २८ गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १४९ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा १२ हजार ५३२ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै सोही अवधिमा चार हजार सात वटा एन्टीजेन परीक्षण गर्दा ३३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter