
काठमाडौं, मंसिर ०६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्नको लागि एक सय देखि ३ सय बेडका सरकारी अस्पतालमा पारामेडिक्स र नर्सिङ विषय पढाउन चिकित्सा शिक्षा आयोगलाई प्रस्ताव लगेको छ । स्वास्थ्यमन्त्री मोहन बस्नेतले बुधबार स्वास्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै देशमा स्वास्थ्यकर्मीको अभाव पुर्ती गर्नको लागि मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गरेर यस्तो […]

काठमाडौं, मंसिर ०६ गते । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पश्चिमतर्फ भागको कार्यकक्षमा प्रधानमन्त्री दाहाल बुधबार सरेका हुन्। नयाँ कार्यकक्षमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मात्रै सारिएको होइन, कामको प्रकृति र गुणस्तर पनि अब नयाँ ढंगले अघि बढ्ने सङ्कल्प छ।’ २०७२ वैशाख १२ मा भूकम्प जानुअघिसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद […]

काठमाडौं, मंसिर ०५ गते । राजनीतिक भागबण्डालाई निरन्तरता दिँदै न्यायपरिषदले सर्वोच्च अदालतमा रिक्त ७ मध्ये ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले दुई जना कानुन व्यवसायी र ४ जना उच्च अदालतका न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये सारंगा सुवेदी, अब्दुल अजिद मुसलमान, महेश शर्मा […]

लखन चौधरी / धनगढी । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा व्यावसायिक माछा पालन फस्टाउँदै गएको छ । यहाँका प्राकृतिक तालतलैयादेखि कृत्रिम पोखरीमा माछा पालन व्यवसाय बढेको हो । तर माछा पालन व्यवसायमा सरकारी लगानी नहुँदा र बजारीकरणमा समस्या हुँदा माछा पालक किसान भने निराश देखिएका छन् । यसैबिच सुदूरपश्चिममा मंगलबार (नोभेम्बर २१) विभिन्न कार्यक्रम गरी विश्व […]

बाँके, मंसिर ०३ गते । बाँकेको बैजनाथ गाउँपालिका-१ गाभार भ्यालीमा ३१ वर्षीय मिलन बस्नेतले च्याउखेती गर्दै आएका छन् । उनले एक बिघा जग्गामा ६ वर्षदेखि गोब्रे प्रजातिको च्याउखेती गर्दै आएका हुन् । रू ६ करोड लगानीमा निर्माण गरिएको च्याउ फार्ममा दुई भारतीय नागरिकसहित १३ जनाले रोजगारी पाएका बस्नेतले बताए । साथीहरुसँग मिलेर १० कठ्ठा जमिन […]

काठमाडौँ , मंसिर ०३ गते । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न नेकपा (एमाले) को स्वयंसेवक टोली काठमाडौँबाट प्रभावित क्षेत्र प्रस्थान गरेको छ । गत १७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिमका अधिकांश नागरिक घरबाहिर छन् । पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न […]

काठमाडौं, मंसिर २ गते । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ। सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको […]

काठमाडौं, मंसिर २ गते । सोलुखुम्बु पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा पुग्ने सडकलाई राष्ट्रिय योजनामा पार्न माग गरेको छ । शनिवार त्यस क्षेत्रमा पुगेका प्रचण्डलाई गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् । हवाई यातायातको भर पर्नु परेकोले त्यस क्षेत्रमा यातायातको सहज पहुँचको लागि प्रदेश […]

काठमाडौँ, मङ्सिर ०१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन मानवताका लागि गम्भीर खतरा बनिरहेको बताएका छन् । ग्लोबल साउथ समिटमा सम्बोधन गर्दै उनले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकले जलवायु परिवर्तनको भार बहन गरिरहेको बताए । उनले भनेका छन्, ‘हिमालयमा जलवायु परिवर्तनको प्रभावले हाम्रो क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसहरूको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा […]

काठमाडौँ, मङ्सिर ०१ गते ।। टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । शुक्रवार पेस भएका रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकेको हो । सरकारको सो निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएको छ । मङ्सिर ४ गते सो […]