काठमाडौँ, भदौ २८ गते । गृहमन्त्री जनार्दन शर्माले छ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायहरुलाई निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा आयोजित केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकमा बोल्दै मन्त्री शर्माले उक्त निर्देशन दिनुभएको हो । “तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने व्यवस्था मिलाएर कम्तीमा छ महिनामा बाढी […]
काठमाडौँ, भदौ २८ गते । निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । स्थानीय […]
ललितपुर, भदौ २८ गते । सुरक्षित, व्यवस्थित र नियमित आप्रवासका लागि विश्वव्यापी सहकार्य (जिसिएम)को खाकाको सम्बन्धमा ‘कोलम्बो प्रोसेस’मा आबद्ध एसियाका १२ राष्ट्रको साझा धारणा तयार गर्ने विषयमा केन्द्रित रही ती देशका प्रतिनिधि सहितको परामर्श बैठक आजदेखि यहाँ शुरु भएको छ । कोलम्बो प्रोसेसमा नेपालसहित भारत, चीन, कम्बोडिया, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड, भियतनाम र अफगानिस्तान […]
Solukhumbu / Sept. 12: The most dangerous airport in the world – the Tenzing – Hillary Airport located at Lukla of Solukhumbu district – does not have the necessary infrastructure to deal with the unpredictable alpine weather system. The organizations world over have listed the alpine runaway strip, known as Lukla airport in Nepal, as […]
Kathmandu / Sept. 12: The writ petition filed by Deputy Inspector General (DIG) of Nepal Police Nawaraj Silwal, challenging NP decision to not promote him to IGP, has been quashed by the Supreme Court on Tuesday. An extended full bench including Chief Justice Gopal Parajuli decided to annul the writ, arguing that the decision of […]
Kathmandu / Sept. 12: Eighty-eight political parties have applied at the Election Commission to contest in the proportional representation (PR) system of election to the House of Representatives and the State Assembly. The political parties had been given ten days (till today) for the registration from last Sunday. The government has announced to hold the […]
Kathmandu / Sept. 12: Newly-emerged alternative political party — Bibeksheel Sajha Party — has demanded strong action against those involved in the series of corruption cases in country including Nepal Oil Corporation (NOC). In a statement issued by party spokesperson Surya Raj Acharya has stated that the corruption cases of Ncell, Tax Settlement Commission, NOC, […]
Kathmandu / Sept. 12: Increasing global warming caused by greenhouse effect and its subsequent impact has posed a grave threat to the Nepal’s mountain ranges, experts said. They stressed the need of taking timely interventions to minimise the impact of climate change on the mountains. The experts shared their views at an interaction programme on […]
नवीनराज कुइँकेल / बेसीसहर, भदौ २७ गते । बेसीसहर नगरपालिका–५, टारगाउँका वीरबहादुर विकले साउदी अरेबियामा नौ वर्ष बिताउनुभयो । साउदीमा तरकारी खेतीमा काम गर्नुभएका विकले स्वदेशमा पनि यही पेसा रोज्नुभयो । साउदीमा सिकेको सीपलाई उहाँले आफ्नै करेसाबारीमा व्यावसायिक रूप दिनुभएको छ । ६१ वर्षीय वीरबहादुर र ३९ वर्षीया पत्नी चिजाको दैनिकी तरकारी खेतीमा बित्ने गर्छ […]
बुटवल, भदौ २७ गते । लुम्बिनी बौद्ध विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि बुटवलमा स्नातक तहको नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुटवलमा यसै शैक्षिक सत्रदेखि स्नातक तहमा बुद्धिज्म, ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बिबिटिटिएम) को कक्षा सञ्चालन गर्ने भएको हो । जुनसुकै संकायबाट कक्षा १२ पास गरेका विद्यार्थीले यो विषय अध्ययन गर्न पाउने विश्वविद्यालयका कार्यकारी […]