Archive for: January, 2018

लोपोन्मुख धानको बीउ बीउ बैंकमा संरक्षण

कञ्चनपुर, पुस २३ गते । लालझाडी गाउँपालिकामा रहेकोे एक सामुदायिक बीउ विकास बैंकले अहिलेसम्म स्थानीय लोपोन्मुख २२ प्रजातिका धानको बीउ संरक्षण गरेको छ । एक दशकदेखि बैंकले लोपोन्मुख अवस्थाका स्थानीय धानका प्रजातिको खोजी गरी उक्त बैंकले बीउ संरक्षण गर्दै आएको हो । बढी फल्ने उन्नत जातको धान खेतीतर्फ किसानको आकर्षण बढेपछि स्थानीय जातका धान हराउँदै […]


सर्वोच्च अदालतको आदेशः शर्मालाई तत्काल पुनःबहाली गर

काठमाडौँ, पुस २३ गते । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनबाट बर्खास्तीमा परेका प्रा.डा.शशी शर्मालाई सर्वोच्च अदालतले आज पुनःबहाली गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आज चार वर्षपछि चार दिनका लागि पुनःबहाली गर्न आदेश दिएको हो । त्रिवि कार्यकारी परिषद्को २०७० साल पुस २५ गते […]


समन्वय नहुँदा समस्यामा राष्ट्रिय गौरवका आयोजना

काठमाडौँ, पुस २२ गते । सरकारले विशेष प्राथमिकता दिएर राष्ट्रिय गौरवमा राखेका २१ वटा ठूला आयोजनामध्ये चार वटाको मात्रै कार्यप्रगति राम्रो रहेको पाइएको छ । बाँकी आयोजनाको कार्यप्रगति कछुवाको गतिमा रहेको पाइएको छ । सरकारी निकायबीच समन्वयको अभाव, निर्माण सामग्रीको अभाव तथा स्थानीय स्तरमा रहेका सानातिना समस्याका कारण पनि राष्ट्रिय गौरवका आयोजनाको प्रगति समग्रमा राम्रो […]


काठमाडौँ – न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ ।

काठमाडौँ, पुस २२ गते । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ । घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो […]


मुक्त कमलरीको जीवन फेरिँदै

नेपालगञ्ज, पुस २२ गते । केही वर्ष पहिलेसम्म अरूको घरमा ज्याला मजदुरी गरेर पेट पाल्दै आएका बर्दियाका मुक्त कमलरीहरूले तरकारी खेती सुरु गरेपछि अहिले उनीहरूको जीवन फेरिएको छ । बर्दियाका मुक्त कमैयाको तरकारी खेती अन्य किसानका लागि पनि उदाहरण बनेको छ । सय पचास रुपियाँका लागि समेत अरूसँग हात फैलाउने उनीहरू अहिले तरकारी खेतीबाट वार्षिक […]


डेढ महिनामा बाह्र सय टन धुलो

काठमाडौँ, पुस २२ गते । काठमाडौँ महानगरपालिकाले ‘क्लिन द सिटी’ अभियान अन्तर्गत डेढ महिनाको अवधिमा एक हजार २०० टन धुलो संकलन गरेको छ । गत मंसिर पहिलो हप्तादेखि शुरु भएको सो अभियानअन्तर्गत सुन्धारामा रहेको कामपा ढोकादेखि हालसम्ममा नयाँ सडक, रत्नपार्क, जमल, लैनचौर, पुतली सडक, सिंहदरबार आसपास, त्रिपुरेश्वर, भद्रकाली र बानेश्वर क्षेत्रको धुलो संकलन भइसकेको कामपा […]


Fruits worth Rs 20 billion imported annually

Kathmandu / Jan 6: Nepal Fruits Wholesaler Association has concluded its 26th annual general meeting on Saturday revealing that the country imports fruits worth Rs 20 billion annually. “Although Nepal is known as an agricultural country, there is a lack of adequate environment for production resulting in an ‘import-dependent’ economy,” CPN UML leader Rajendra Pandey […]


Chill to continue for some days: Meteorologist; No less than -3 in Kathmandu

Kathmandu / Jan 6: The Kathmandu Valley is to see a further decline in the temperature. As the minimum temperature is going down, colder days are ahead, said a weather forecaster. For three days, the minimum temperature is standing at one-degree centigrade. Today’s minimum temperature is recorded 1.6-degree centigrade. Meteorologist Raju Pradhananga said as the […]


Call to hand over reconstruction responsibility to local govt

Lalitpur / Jan 6: Elected people representatives have stressed that the government should extend the timeline of its second tranche of grants to earthquake survivors from mid-January. According to Chairperson of Dolakha District Coordination Committee Prabal Pandey, the construction of houses on government grant is not gaining pace. “The task will take speed only when […]


NAC to add new destinations to its domestic flight

Kathmandu / Jan 6: Nepal Airlines Corporation would soon be adding new destinations to its domestic flight services while expanding the domestic air routes. The flag carrier airline has geared up for the management of required aircraft and human resources including pilots for the same. “At present, two Y-12 aircraft are in use for the […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter