Archive for: February, 2018

६ महिनामा सत्र आयोजनालाई विद्युत् उत्पादन अनुमति, ७४१ मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौँ, माघ २३ गते । सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को ६ महिनामा विभिन्न १७ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सर्वेक्षण सम्पन्न गरी निर्माणको चरणमा प्रवेश गर्न लागेका ती आयोजनालाई तत्काल वित्तीय व्यवस्थापन गरी काम शुरु गर्ने निर्देशनसहित अनुमति दिइएको हो । अनुमति पाएका अधिकाशं निजी क्षेत्रले निर्माण गर्न लागेका […]


सत्ताइस अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति

काठमाडौंँ, माघ २३ गते । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा रु २७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवमा गत आवको तुलनामा सार्वजनिक निष्काशन अनुमति लिनेको संख्या र रकम दुबैमा बढोत्तरी भएको हो । अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९८ प्रतिशत […]


दृष्टिविहीन विद्यार्थीका लागि पुस्तकालय

म्याग्दी, माघ २३ गते । म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहीन विद्यार्थीलाई लक्षित गरी पुस्तकालय स्थापना गरिने भएको छ । क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध नभएकाले उनीहरुका लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो । क्याम्पसमा अहिले बिएड दोस्रो वर्षमा दृष्टिविहीन गोपाल खत्री र बिएड प्रथम वर्षमा दृष्टिविहीन धनमायाँ विक […]


Steady power supply increases productions

Kathmandu / Feb 05: A significant cut in power outage in the country had led to the increase in industrial capacity by 9.1 percent. According to the Economic Activities Study Report- 2073/74 BS unveiled by the Nepal Rastra Bank (NRB) recently, capacity of industries in the fiscal year 2073-74 BS went up by 9.1 percent […]


Provincial Assembly meeting of Province-1 concludes; Province 4 unanimously elects members to run meeting

Kathmandu / Feb 05: Province No-1 held its historic first Provincial Assembly meeting in the temporary capital in Janakpur on Monday. The meeting was chaired by the senior most-member Om Prakash Sarawagi. Lawmakers started expressing their views after Sarabagi read out the letter received from the Province Chief Govinda Bahadur Tumbahang regarding the first session. […]


Ex-King Gyanendra Shah off to India

Kathmandu / Feb 05: Former King Gyanendra Shah on Monday left for India in what has been described as a religious trip. He will be visiting Indian state of Odisha. A crowed of his supporters gathered at Tribhuvan International Airport in Kathmandu before his departure. They chanted slogans in support of the king. “I am […]


Focus on quality services, Communications Minister to NT

Kathmandu / Feb 05: Minister for Information and Communications, Mohan Bahadur Basnet, has directed the Nepal Telecom (NT) employees to do their best to guarantee directs benefits to people, providing quality services to customers. Speaking at an inaugural ceremony of the NT’s 14th anniversary today at the NT central office based in Bhadrakali Plaza, the […]


मुआब्जा वितरणले दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणको बाटो खुल्यो

वीरगञ्ज । जग्गाधनी मुआब्जा लिन आएपछि केही वर्ष अघिसम्मे अन्योलमा रहेको दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको निमार्ण कार्यले गति लिन थालेको छ । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको सो विमानस्थलको जितपुर सिमारास्थित आयोजना कार्यालयमा मुआब्जा लिने तथा निवेदन दिनेको लर्को लाग्न थालेपछि आयोजनाले पनि निर्माण प्रक्रियालाई तीव्रता दिन थालेको हो । आयोजनाले एक वर्ष अगाडि विमानस्थलको चारकिल्ला छुट्याउन […]


समृद्धि हासिल गर्ने अठोटसँगै प्रादेशिक संसद्को थालनी

मकवानपुर, माघ २२ गते । “माननीय सदस्यहरु नेपालमा सङ्घीय व्यवस्था कायम भएपछिको प्रदेश नं ३ को प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठकको कारबाही प्रारम्भ हुन्छ ।” ज्येष्ठ सदस्य डोरमणि पौडेलले सभामुखको आशनबाट ऐतिहासिक पहिलो बैठक आरम्भ गराएसँगै संघीय नेपालको इतिहासमै नयाँ अभ्याससहितको प्रादेशिक संसद्को दृश्य देखिएको थियो । संक्रमणकालको अन्त्य गराउने नेपालको संविधान २०७२ को कार्यान्वयनका […]


बहु व्यवसायमा सफलता; चिया बेचेर मासिक पचास हजार आम्दानी

नेत्र शाही / खलङ्गा, माघ २२ गते । जुम्ला चन्दननाथ नगरपालिका–३ का किसान रामकृष्ण बुढ्थापा एकाबिहानै घरवरिपरि राखिएका मौरीका घारको निरीक्षणमा लाग्नुहुन्छ । हेर्दा कपाल फुलेका बुढ्थापा मौरीपालन मात्र होइन जुम्ला सदरमुकामदेखि पाँच किलोमिटर उत्तर रडिखेल्लामा बहु व्यवसाय गर्न सफल हुनुभएको छ । उहाँले स्याउ, ओखर, जडीबुटी उत्पादन र स्थानीयस्तरमा पाइने कुटु, देवदार, सल्लाको प्रशोधन […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter